आज सुनको मूल्य कति?

आइतबार सुनको मूल्य प्रतितोला ९१ हजार ७ सयमा कायम छ।

आज चाँदीको मूल्य १२ सय ४० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ८३ अमेरिकी डलरमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button