एकैदिन ८ सयले घट्यो सुनको मूल्य! हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य ८ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। महासंघका अनुसार आज छापावाला सुन आज ८ सयले घटेर प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

छापावाला सुन मंगलबार प्रति तोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।यता, चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ३० रुपैयाँ कायम भएको छ।

चाँदी मूल्य प्रति तोला १० रुपैयाँले घटेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button