-
नेपालको विकाशमा भारतले पुर्याएको योगदानको कदर गर्नुपर्नेमा जोड
ताजा समाचारमङ्गलबार, ०२ फागुन २०७९ गते वीरगंज राष्ट्रिय एकता अभियानले वीरगंज र झापामा ‘नेपाल–भारत सहकार्य’ विषयक विचार गोष्ठी सम्पन्न गरेको छ। दुई देशबीचको भौगोलिक, सांस्कृतिक, ब्यापारिक र राजनीतसम्वन्धका विषयमा जानकारी आदानप्रदान गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो । अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवको प्रमुख आतिथ्यमा वीरगंज मा आयोजित कार्यक्रममा प्राध्यापक देवेंद्र मिश्र, समाजसेवी महेश अग्रवाल, सुरेन्द्र नाथ तिवारी,डॉ अजय यादव , सचितानंद सिंह, समाजिक अभियंता ओमप्रकाश सर्राफ लगायतले आफ्नो मनतव्य राखेका थिए। कार्यक्रमका बक्ताहरुले भारत र…
-
गृहमन्त्री लामिछानेको कार्य निर्देशनप्रती पुर्व डिएसपी पन्थीको यस्तो तर्क
ताजा समाचारप्रहरी प्रशासनले जनताको जिऊ धनको सुरक्षा गर्ने, समाजमा दिगो शान्ति स्थापना गर्ने, दन्डहीनताको अन्त्य गर्ने, समाजमा अपराध घटन नदिने, घटित अपराधको सफल अनुसन्धान गर्ने, राज्यबाट प्रदत्त कानुनको कार्यान्वयनमा जोड दिने प्रहरीको मुलभुत कर्तब्य हो। अन्य सरकारी निकायले सुरक्षा र सहयोग मागेमा सुरक्षा दिने, देशका बिशिस्ठ व्यक्ति र नेतृत्वको सुरक्षा गर्ने, समाजिक उदन्डताको अन्त्य गर्ने, कुनै पनि अपराधमा संलग्न अपराधकर्मीलाई पक्राउ र अनुसन्धान गरेर अदालतमा बुझाउने, बालबृद्धाको सम्मान गर्ने, जनता मालिक भएका हुँदा प्रहरीको व्यवहार ,बोलीचालीमा…
-
वैदेशिक रोजगारीमा ठगिएको भन्दै ५ महिनामा ११९० जनाले दिए उजुरी
ताजा समाचारवैदेशिक रोजगारीमा जाने श्रमिक ठगिने क्रम बढ्दो क्रममा रहेको छ । विगतको वर्षको तुलनामा चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा ठगिका घटना बढ्दो क्रममा पाइएको हो । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा वैदेशिक रोजगारीमा ठगिएको भन्दै एक हजार १९० वटा उजुरी परेका छन् । वैदेशिक रोजगार विभागमा चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्ममा इजाजतपत्र प्राप्त संस्थाबाट ठगिएको भन्दै ४१० उजुरी परेका छन् । त्यस्तै विभागबाट इजाजतपत्र प्राप्त गरेका बाहेक संस्था तथा व्यक्तिबाट ठगिएको भन्दै ७८० उजुरी परेका…