
चाबहिलमा ६ महिनाकी गर्भवती श्रीमती मा’रे’र श्रीमान आफैँले प्रहरीलाई खबर गरेपछि…
काठमाडौं – काठमाडौंको चाबहिलमा एक पुरुषले आफ्नी गर्भवती श्रीमतीको ह’ त्या ग’रे’का छन्।

महानगरीय प्रहरी वृत्त गौशालाका अनुसार मकवानपुरको हेटौंडा घर भई काठमाडौंको चाबहिल बस्दै आएका ३९ वर्षका राम श्रेष्ठले २३ वर्षकी श्रीमती रञ्जना तामाङको ह’त्या ग’रे’का हुन्।

तामाङले घाँटी थिचेर रञ्जनाको ज्या न लि’ ए का हुन्। रञ्जना ६ महिनाकी गभर्वती रहेको प्रहरीले जानकारी दिएको छ। उनले श्रीमतीसँग विवाद भएपछि हत्या गरेको स्वीकारेका छन्।
श्रीमतीलाई मा’ रे पछि तामाङ आफैंले प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी दिएका थिए। हाल उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।
‘तामाङले आफैं प्रहरीलाई घटनाको सूचना दिएका थिए, उनको मानसिक अवस्था ठीक नरहेको जस्तो देखिएको छ। हामी घटनाको अनुसन्धानमा छौं,’ गौशाला प्रहरीका डिएसपी केशव भट्टराईले भने।
दाङमा राप्ती नदीले बगाउदै गरेको महिलालाई आठ किलोमिटर तलबाट उद्धार गरियो
दाङमा राप्ती नदीले बगाएकी महिलाको बगेको ठाउँभन्दा आठ किलोमिटर तलबाट उद्धार गरिएको छ।
गढवा गाउँपालिका ३ गोबरडिहाकी ४० वर्षीया टेकरानी चौधरीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बगेको ठाउँभन्दा आठ किमी तल लमही ४ बाट उद्धार गरेको हो।
बिहीवार दिउँसो गोबरडिहको राप्ती घाटमा दाउरा निकाल्ने क्रममा उनलाई बाढीले बगाएको थियो।
बगेको झण्डै चार घण्टापछि उनको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
‘घर नजिकै नदीमा दाउरा टिप्न जाँदा बाढीले बगायो,’ चौधरीले भनिन्, ‘नदीको बेग तीव्र भएका कारण निस्कन सकिनँ, बाढीले जता बगाउँद्ध उतै बग्दै गएँ। पछि बाढीले किनारा लगायो अनि निस्किएँ।’
राप्तीको टापुमा निस्किएपछि उनले गुहार मागेकी थिइन्। लमही नगरपालिका ४ बुटकहावाका स्थानीयले नदीको टापुमा फसेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
खबरपछि वडा प्रहरी कार्यालय लमहीबाट प्रहरी नायब निरीक्षक पुराण मल्लको नेतृत्वमा गएको टोलीले उनको उद्धार गरेको हो। उनको हाल लमही अस्पतालमा प्राथमिक उपचार भइरहेको छ।
काठमाडौंमा प्रहरीलाई १०० मा आएको थियो फोन
काठमाडौंको चाबहिलमा श्रीमानले गर्भवती श्रीमतीको ज्या न लि’एका छन।
मकवानपुरको हेटौंडा घर भई काठमाडौंको चाबहिल बस्दै आएका ३९ वर्षका राम श्रेष्ठले २३ वर्षीया श्रीमती रञ्जना तामाङको ज्यान लिएको महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख केशव भट्टराईले जनाकारी दिए। रञ्जना ६ महिनाकी गभर्वती रहेकाे प्रहरीले जनाएको छ।
घटना पछि उनी आफैंले प्रहरीको हटलाइन १०० नम्बरमा फोन गरेर आफूले श्रीमतीको ह’ ‘त्या गरेको जानकारी दिएका थिए।
श्रीमतीसँग बि’वा’द हुँदा आफूले ज्यान लिएको उनले बयान दिएको प्रहरीले जनाएको छ।
आरोपमा प्रहरीले मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का ३९ वर्षीय राम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूले गुह्यश्वरीस्थित बागमती प्लान्ट नजिकै फ्ल्याट डेरामा लिएर बसेका थिए।

‘उनीहरूबीच बिहान वि’वा’द भएको रहेछ। त्यसैक्रममा श्रीमानले श्रीमतीको ज्या’न लि’एका रहेछन। घटनाबारे राम श्रेष्ठ आफैंले प्रहरीलाई खबर गरेका थिए।
खबरपछि महानगरीय प्रहरी वृत्त गौशालाबाट प्रहरी नायब उपरीक्षकसहितको टोली घटनास्थल पुगेको थियो।
प्रहरी पुग्दा राम श्रेष्ठ कोठामै चुकुल लगाएर बसिरहेका थिए। प्रहरी पुगेपछि मात्रै उनले कोठाको चुकुल खोलेका थिए। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको बताएको छ।



