२ महिना अघि मात्रै भित्राएको प्रहरीकी छोरीलाई ६ लाख रुपैया नगद दाइजो नल्याएको भन्दै ससुरा जेठाजु मिलेर जे गरे …..

एजेन्सी । दाइजोका कारण धेरै युवतीहरुले ज्यान गुमाउनु परेको छ । भारतको राजस्थानको भिलवारा जिल्लामा सासू, ससुरा, देवर जेठाजु लगायतका सबै मिलेर एक बुहारीको ज्यान लिएका छन् ।

उनको विवाह दुई महिना अघि मात्र भएको थियो । बुहारीले जिन्सी सामान सबै दाइजोका रुपमा ल्याएकी थिइन् ।

तर पनि उनीहरुलाई थप ६ लाख रुपैया नगद दाइजो चाहिएको थियो ।

बुहारीको बुवाले अब यति धेरै रकम दिन सक्दिन भने अनि बुहारी माथि सुरु भयो या त ना ।

निधन हुनुअघि बुहारीले अस्पतालमा एक भिडियो बनाएकी छन् उनले त्यसमा आफ माथि भएका सबै घटना बयान गरेकी छन् ।

२२ अप्रिलमा भिलवाडा पुलिसमा कार्यरत हेड कांस्टेबल भैरुलालकी छोरी प्रियाको विवाह विक्रमसँग भएको थियो।

विवाहको दुई चार दिन पछि, प्रियाकी सासुले उनलाई दाइजोका लागि सताउन थालिन्। बुहारीलाई पनि या त ना दिन थालियो ।

अन्तिम अवस्थामा प्रियालाई अस्पताल भर्ना गरियो । उनी अन्तिम अवस्थामा थिइन् त्यती बेला एउटा भिडियो बनाइन् । जेठाजु, ससुरा र देवरले लगाएका लुगा निकालिदिए । अंगमा खुर्सानीको धुलो राखिदिए ।

अनि उनलाई वि ष खु वाइ यो । प्रियाले भनेकी छन् म संग ६ लाख रुपैया मागियो । मसंग ६ हजार त थिएन ६ लाख रुपैया कसरी दिने ? आमा मलाई माफ गर्नुहोस् ।

जसमा उनले भनिन् कि मेरो मृ त्युको कारण मेरी सासु, ससुरा र जेठाजु र देवर हुन् ।

तिनीहरूले मेरो लुगा च्याते। मेरो शरीरका भागहरू सासु ससुरा, दाजु र भाइले हेर्दै मलाइ या त ना दिए ।

प्रियाका बुबा भैरुलाल भन्छिन् कि उनले विवाहमा सबै दाइजो सामानसहित सुन र चाँदीको गहना, टिभी, फ्रिज, कूलर, कपाट, डबल बेड र भाँडाकुँडाहरू दिएका थिए। तर प्रियाकी सासुले मसँग ६ लाख रूपैयाँ मागीन् ।

छोरीको घर बसाउने भए थप ६ लाख पठाइदिनु भन्दै चेतावनी दिइन् । म उसको ससुराको घरमा गएँ, कुरा गरें, तर उसले कुरा सुन्न अस्वीकार गरे।

आफ्नै पसलमा काम गर्ने युवती राम्रो लागेपछि एक सयमा पसल बेचेर हिँडेपछि…

हरेक कम्पनी वा पसलेले काममा सहजताकालागि मजदुर वा कर्मचारी राख्ने गर्दछन् ।

यस बापत कम्पनीले उनीहरुलाई समझदारी वा कम्पनीको नियम अनुसार तलव वा पारिश्रमिक दिने गर्दछन् ।

काम मन परेमा प्रमोशन वा तलब बढाउने गरीन्छ । तर एक मालिकले भने कर्मचारीको कामबाट यति प्रभावित भए कि उनले कर्मचारीलाई नै पसल बेचिदिए ।

अमेरिकाको कनेक्टिकनमा एक सैलुन मालिकले आफ्नो सैलुनमा काम गर्ने महिला कर्मचारीको कामबाट प्रभावित भएपछि आफ्नो पसलले उनलाई बेचिदिए ।

पसलमा काम गर्न राखेकी कर्मचारीको कामबाट मालिक यति प्रभावित भए कि उनले पूरै पसल ती कर्मचारीलाई मात्रै १ सय रुपैयाँमा बेचिदिए ।

पियो इम्पेरती नामक सैलुनका मालिकले सैलुनमा काम गर्ने हेयर स्टाइलिस्ट क्याथी मौरालाई १ डलरमा आफ्नो पसल बेचेका हुन् ।

क्याथी मौरालाई हाइस्कुल पास भएपछि उनैले पहिलो काम दिएका थिए ।

उनको काम र असल व्यवहारका कारण पियोले उनीसंगको मित्रता रहिरहोस् भनेर आफूले केवल १ डलरमासैलुन बेचेको बताएका छन् ।

७९ वर्षीय इम्पेरती अब स्वतन्त्र ठेकेदारको रुपमा काम गर्न थालेका छन् । इम्पेरतीले १९६५ मा सो व्यवसाय सुरु गरेका थिए । ३२ वर्षीय मौराले हाइस्कुलको पढाई पुरा भएपछि अनुभवको अभावमा उनलाई कसैले काम दिएका थिएनन् ।

सोहि बेला एक शिक्षिकाबाट इम्पेरतीको नम्बर पाएकी उनले फोनको आधारमा त्यहा काम पाएकि थिइन् ।

अब पसल क्याथीको भएको छ । अब उनले केवल कोठाको मासिक भाडा तिरेको भरमा हजारौं डलर खर्चेर बनाइएको सैलुन पाएकी छिन् ।

पसल धनी बनेपछि क्याथीले आफ्नो सैलुन चलाउने सपना पुरा भएको बताएकी छन् ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button