२६ वर्षकी राधिकाको घा’तक सेल्फि…

भारतको उत्तर प्रदेशमा एक महिलाको सेल्फी खिच्ने क्रममा ब’ न्दु कको गो’ लीले ला ‘गेर मृत्यु भएको छ। टाइम्स अफ इन्डियाका अनुसार २६ वर्षकी राधिका गुप्ताले ससुराको ब’न्दु क सँग धेरैवटा सेल्फी खिचिसकेकी थिइन्।

उनको सेल्फी खिच्ने सोक कै कारण ज्या’ न गु ‘माउनु पर्यो ।

तर गो’ ली भ’रि’एको ब’न्दु क को ट्रि’ ग र झु’क्कि एर थि’ च्न पु’ ग्दा गत बिहीबार राति उनको मृत्यु भएको बताइएको छ। ब’ न्दुक’ को गो ‘लीले उनको घाँटीमा ठूलो घा’उँ बनाएको थियो।

अस्पतालमा उनको मृत्यु भएको बताइएको छ।

उनले गत मे महिनामा मात्र आकाश गुप्तासँग विवाह गरेका थिइन् । यो घटनापछि प्रहरीले राजेश गुप्तालाई पक्राउ गरेको छ।

राधिकाकी ससुरा राजेशले के प्रयोजनको लागि ब न्दु क लो’ड ग ‘रेको भनेर अनुसन्धान भइरहेको छ। भारतमा अनुमति बिना ब’ न्दु क बो क्न पा इँदै न।

टालोमा बेरेर घर छेउको बारीमा गा’डे पछि…..

विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो के के”, आफ्नै पेटमा हुर्किरहेको चार महिनाको ग’र्भ’प’ तन गरी टालोमा बेरेर घर छेउको बारीमा गा’डे पछि उनले जेठानीसँग भनेकी थिइन् “लुकाउन पर्ने भएकाले लुकाएकी हुँ ।”

बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीकी २६ वर्षीया महिलाले ग’र्भप’तन गराएर गा’डे को बच्चाको विषयमा खोजी भयो ।

प्रहरीले सोधपुछ गर्ने क्रममा बाबुको विषयमा बताएपछि उनले जेठानीसँग भनेकोजस्तै आफ्नै देवर नाता लाग्ने व्यक्ति पक्राउ परे ।

देवर भाउजूको अ’वै’ध स’म्ब’न्धबाट ग’ र्भ रहेकाले समाजमा मुख देखाउन कठिन हुने भन्दै उनले ग’र्भ’प’तन ग’रा’ एर गा;डे; को अनुमान प्रहरीको छ ।

“दुई पटकसम्म शा’री’ रिक स’म्ब’ न्ध भएको हो, बाँकी के–के भयो थाहा भएन”, प्रहरीसँगको बयानमा पक्राउ परेका देवरले भनेका छन्, “सहमतिकै कुरा हो, ज’बर्ज’स्ती ग रे को होइन ।”

यही प्रमाणका आधारमा प्रहरीले भ्रू’ण ह’ त्या ग’ रि एको आरोपमा जैमिनी–१० राङ्खानीकी ती महिला र उनको देवर नाता पर्ने ३१ वर्षीय पुरुषवि’रुद्ध मु’द्दा दर्ता गरेको छ । यही साउन ३ गते ती महिलाको घरदेखि केही पर भ्रू’ण ह’ त्या ग’ रे र गा’डे को भेटिएको थियो । उनीहरु दुवैविरु’द्ध’ मा भ्रू’ण ह’ त्याको मुद्दा दर्ता भएको छ ।

पुरुषजस्तो देखिने भ्रूणलाई रातो टालोमा बेरेर मा टोमु नि गा’ डि एको अवस्थामा फेला पारिएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताउनुभयो । “

दुवैले कमजोरी स्वीकार गरेकाले मुद्दा दर्ता भएको छ”, पल्लीमगरले भन्नुभयो, “अनुसन्धान बाँकी छ, हामी प्रक्रियामै छौँ ।” पक्राउ परेका दुवैलाई म्याद थप गरी थुनामा राखिएको छ ।

पक्राउ परेकामध्ये भाउजूका पाँच वर्षकी छोरी र तीन वर्षका छोरा छन् । देवरका १२ र दुई वर्षका दुई छोरी छन् । दुवै जना विवाहित हुँदाहुँदै अ’वै’ध स’म्ब’न्ध रा’खे’कै कारण घटना भएको पल्लीमगर बताउनुहुन्छ ।

“लामो समय श्रीमान् विदेशमा रहेकाले देवर नाता पर्ने भाउजूको घरमा आउजाउका कारण ना जा यज स म्ब न्ध र हे को पाइयो”, पल्लीमगरले भन्नुभयो ।

उनीहरुको सम्बन्धको विषयमा पहिलेदेखिनै शङ्का गरेका परिवारका सदस्य र गाउँलेले पछ्याउँदा उनले अ\वै\ध ग\र्भ\प\तन गरेर गा ‘ डे’ को अवस्थामा फेला परेको थियो ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button