सुजिता जसले अन्तिम पटक फोनमा यसो भनेकी थीईन्, परिवारलाइ भयो ठुलो पछुतो

एक महिलाको ज्या न लिएको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको ज्या न लिएको आरोपमा प्रहरीले मृतकका ३१ वर्षीय देवर रुपेश ठाकुर तथा शव ओसारपसार, स्थानान्तरण र गा ‘ड्न’मा सहयोग गरेको आरोपमा सोही ठाउँका ३७ वर्षीय किशोरी मण्डल, ३३ वर्षीय आदम राईन र ३२ वर्षीय नथुनी मण्डललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

गत जेठ २० गते सुजिताको आफ्नै कोठामा घटना भएको थियो । प्रहरीका अनुसार सुजिताका देवरले आफूले भाउजूको ज्या न लिएको तथा पक्राउ परेका तीनै जनाले शव ओसारपसार, स्थानान्तरण र गा’ड्न’मा सहयोग गरेको स्वीकार गरिसकेका छन् ।

देवर रुपेशले जेठ २० गते बिहान भाउजू सुजितालाई उनकै कोठाभित्र मु’ ‘क्का प्र’हा’र गरी कोठाको भित्तामा टा’उको ठो’क््या’इ घाँ’ ‘टी’समेत थि’चे’र घटना घटाएको प्रहरीसमक्ष बयान दिएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो ।

घटनापछि सुजिताको शवलाई दिनभरि उनकै पलङमाथि राखेर बाहिरबाट कोठामा ताल्चा लगाएको थियो भने राति करीब ९ बजे आफ्नै ट्र्याक्टरमा राखेर गाउँभन्दा एक किलोमिटर पूर्व दक्षिणस्थित मृतकका ससुरा पतिराम ठाकुरको खेतमा शव गा’डे’को थियो ।

घटनाबारे गाउँमा चर्चा हुन थालेको र प्रहरीसमेत सक्रिय भएको देखेर जेठ २९ गते राति पुनः त्यहाँबाट उनको शव निकालेर गाउँभन्दा पूर्व भ्रमरपुरा–जनकपुर सडकखण्डमा रहेको पेट्रोलपम्पको छेउमा ससुरा पतिराम ठाकुरकै खेतमा १३ फिट ग’हिरो खा’ल्डो ख’नेर उनको शव राखेर माथिबाट सिमेन्ट, बालुवा, गिट्टीले ढलान गरेको थियो ।

प्रहरीले सुजिताको शव घटनाको एक महिना आठ दिनपछि असार २७ गते बिहान १० बजे आधा स’डे’को अवस्थामा फेला पारेको थियो । घटनामा थप संलग्न व्यक्ति फरार रहेको र उनीहरुको पनि खोजतलास भइरहेको प्रहरी उपरीक्षक आचार्यले बताउनुभयो ।

मृतक सुजिताका दाजु शिवम पाण्डलेले भने, ‘एक–डेढ वर्ष पहिले पनि यस्तै बहिनीलाई सकिदिने ध’ ‘म्की दिइएको थियो ।

मेरो बहिनीलाई उनको देवर रुपेश ठाकुरले तकिया मुखमा को ‘च ‘र मा’ र्न खो’जे’को थियो, तर त्यतिबेला हा त मा दाँ’ ‘तले टो’ ‘केर बाँ’चेकी थिइन् । सधैँ एकनाश हुँदैन आखिर पापीहरुले मेरो बहिनीको ज्या’न लि’एरै छा’डे ।’

शिवम पाण्डेले भने “जेठ महिनाको १९ गते सुजिताको देवरले फोन गरेर सुजिताले झै–झ’ग’डा गरेको छ तपाईँहरु आउनुस् लिएर लैजानुस् भने ।

फेरि एकैछिनमा फोन गरेर आउनु पर्दैन, सबै कुरा मिलिसक्यो भने ! मलाई त्यही दिन लाग्दै थियो कि मेरो बहिनीलाई यिनीहरुले केही गरिदिए तर हामीले सामान्य घर झ’गडा भनेर छोडीदियौँ, पछि २१ गते बहिनीको ससूराली भ्रमरापुर गएर बुझ्दा तपाईँको छोरी बहिनी अर्कैसँग भा’गिस’क्यो भनेर हामीलाई भनियो, हामीलाई विश्वास लागेन ।

बहिनीको कोठामा लगाइएको ता’ला फो’डे’र हामीले हेर्‍यौँ, त्यहाँ सामानहरु लत्ताकपडा, गरहना सबै छँदैथियो, तर बहिनी भागिन् भनेर भन्दा हामीमा अझ शंका पस्यो, तर हामीसँग खोज्ने बाहेक अन्य कुनै विकल्प पनि थिएन।” मृतक सुजिताका श्रीमान् सुस्त मनस्थितीका छन् ।

हाल पनि उनी श्रीमतीबारे बेखबर छन् । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

अदालत परिसरमै कर्मचारी मृ त फेला परेको घटनामा प्रहरी नै संलग्न ? पक्राउ परे असई

उच्च अदालत विराटनगर, इलामको परिसरमै एक महिला कर्मचारी मृ त फेला परेको घटनामा एक जना प्रहरी नै पक्राउ परेका छन् । महिलाको ज्या’न लिएको अभियोगमा प्रहरी असई पक्राउ परेका हुन् ।

अदालतकै कार्यलय सहयोगी ४८ वर्षीया विमलादेवी निरौला अदालत परिसरमै मृ त फेला परेकी थिइन् ।

सो घटनामा संलग्न भएको अभियोगमा असई युवराज बानियाँलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले प्रहरी असई पक्राउ परेको पुष्टि गरेका छन् ।

उच्च अदालत विराटनगरमा मुख्य न्यायाधीशको सुरक्षा गार्डका रूपमा रहेका ३५ वर्षे बानियाँले घाँ टी थि चे को प्रारम्भिक अनुसन्धानवाट खुलेको छ ।

निरौलाको शव कार्यालयको पछाडिपट्टि बलेंसीमा सोमबार बिहान साढे ७ बजे फेला परेको थियो।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भएकी पराजुलीको शव कार्यालय पोसाकमै भेटिएका थियो। घटना अनुसन्धान क्रममा प्रहरीले पक्राउ गरी सोधपुछ गर्दा बानियाँले घटना स्वीकार समेत गरेका छन् ।

दुवैजनाको फोन कल डिटेल र फेसबुकको कुराकानीका आधारमा बानियाँ पक्राउ परे पनि मंगलबार मात्र सार्वजनिक गरिएको हो।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button