![](/wp-content/uploads/2021/01/Kalo-jhanda-sarlahi-780x470.jpg)
सर्लाहीमा ईश्वर पोखरेलसहित तीन मन्त्रीलाई स्थानीयले कालो झण्डा देखाईदिए ;
२८ पुस, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित तीन जना मन्त्रीलाई सर्लाहीमा कालो झण्डा देखाइएको छ ।
![](/wp-content/uploads/2022/08/skm_97x90.jpg)
मंगलवामा आयोजित सभामा मंगलबार दिउँसो जाने क्रममा नवलपुरमा प्रचण्ड–माधव नेपाल समूहका विद्यार्थी नेताहरुले कालो झण्डा देखाएका हुन् । पोखरेलसहित कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ र सहरी विकास मन्त्री प्रभु साहलाई कालो झण्डा देखाइएको अखिलकी नेतृ आरती लामाले बताइन् ।
![](/wp-content/uploads/2022/08/tobacco-online-add.gif)
संसद् विघटन गर्ने सरकारका प्रधानमन्त्री र मन्त्रीहरुलाई सबैतिर कालो झण्डा देखाउने कार्यक्रम छ’, लामाले भनिन् । यसअघि जाजरकोटमा खानेपानी मन्त्री मणि थापालाई कालो झण्डा देखाइएको थियो ।
तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
3
+1
+1
+1