श्री कलेक्सन प्रिमियम बुटिकको चलचित्रकर्मि दिपिका र दिवाकरद्वारा उद्घाटन

धनगढीमा अवस्थित श्री कलेक्सन प्रिमियम बुटिक शनिबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

उक्त बुटिकलाई अभिनेत्री दीपिका प्रसाईं र निर्देशक दिवाकर भट्टराईले शनिबार उद्घाटन गरेका हुन् । रिबन काट्दै अभिनेत्री प्रसाईंले सफलताको शुभकामना दिइन् । ‘आफू जन्मिएको ठाउँमा यत्ति ठूलो लगानीमा बुटिक सञ्चालनमा आएकाले निकै खुशी लागेको छ,’ उनले भनिन्, ‘बुटिकले सफलता पाओस् ।’

कविता सिवाकोटीले उक्त बुटिक सञ्चालन गर्न ल्याएकी हुन् । सिवाकोटीले ७० लाख लगानीमा बुटिक सञ्चालनमा ल्याएको जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button