वोरिपरी जंगल बिचमा छ एक्लो घर , निकै रहस्यमय देखिने यो घरको यस्तो छ कथा , सुनसान एक्लो घरमा बस्छन यी बुढा बुढी

चारैतिर जङ्गल अनि बिचमा छ एउटा सुनसान घर ।चितवन मुङ्लिङ सडक खण्डमा यात्रा गर्दै गर्दा यो घर निकै नै रहस्यमय देखिन्छ ।

बिचमा त्रिशुलि खोला अनि पारि भिरमा एकान्तमा एउटा मात्रै घर । यो घर कस्ले बनायो कहिदे बनायो र यो घरमा को बस्छ होला ?

यस्तै अनेकौ प्रश्नहरु यात्रा गर्दैगर्दा मनभरि खेल्ने गर्छन् ।शो घरमा दुईजना बृद्ध बुवा आमा बस्दारहेछन् ।

इस्लाम धर्म आस्था राख्ने उक्त जोडि एकदमै खुसिसग उक्त घरमा बस्दै आएको हामी उनिहरुको हाउभाउ र बोलिबाट प्रष्ट हुन्छौ । बुवाका तिनजना श्रीमती र बत्तिस सन्तान भए ।

तिनजना श्रीमती  लाई बुवाले अलगअलग राखे र सौतासौताबिच भेटनै नहुने गरप व्यवस्था गरे । उक्त जोडि यस्तो ठाउमा बसिरहेका छन् जो कोहि पनि जादैनन् र त्यो घर पुग्दै पुग्दैनन् तर पनि उक्त जोडि एकदमै सन्तुष्ट र सुखि छन् । उ

मेरको हिसाबमा ८६ बर्ष पुगेपनि बुवाको अझैपनि जोस जागर र बोलिमा उतिकै उर्जा र दह्रोखरो नै छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button