वडा सचिवले कार्यालयमै १८ वर्षकी युवतीलाई ….

काठमाडौ । एक जना सरकारी कर्मचारीले कार्यालयमै युवती कर णी गरेको अभियोगमा पक्राउ परेका छन् । सल्यानका एक जना वडा सचिव यस्तो अभियोगमा पक्राउ गरेका हुन् ।

उनले १८ वर्षकी युवतीलाई कार्यालयमै कर णी गरेको अभियोग लागेको छ ।

ति वडा सचिवलाई पक्राउ गरि अनुसन्धान थालिएको छ । सल्यान त्रिवेणी गाउँपालिका(५ का वडासचिव अमर कालाथोकीलाई प्रहरीले पक्राउ गरेको हो।

सचिवले १९ गते वडा कार्यालयमा नै युवतीलाई नराम्रो काम गरेको बताइएको छ । युवतीले घरमा आफन्तलाई घटनाबारे बताएपछि आफन्तले प्रहरीमा उजुरी दिएका हुन् । घटना भएको ५ दिन पछि युवतीले परिवारलाई जानकारी गराएकी थिइन् ।

ति युवकलाई २४ गते नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

पक्राउ परेका कालाथोकीलाई जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए। ओरापितलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

फालेका बोटल र गुटखाका खोलबाट पैसा आउन थालेपछि स्थानीय अचम्ममा परे

घोराही उपमहानगरपालिकाले घर घरबाट फोहोर खरिद गर्न थालेको छ । बोटल र गुटखाका खोलमा पैसा आउन थालेपछि स्थानीय दङ्ग परेका छन् ।

गल्ने फोहोरबाट ग्यास र मल उत्पादनको तयारी अन्तिम चरणमा पु-याइएको छ भने नगल्ने फोहोरलाई खरिद गरेर पुनः प्रयोगमा ल्याउन थालिएको छ ।

केही महिना पहिले सरसफाइ स्वयंसेवक परिचालन गरेर फोहोर किन्ने बारेमा जानकारी गराएको उपमहानगरपालिकाले गत शुक्रबारदेखि नागरिकहरुको घरमै पुगेर फोहोर खरिद गर्न थालेको हो ।

घोराही –१४ नयाँ बसपार्कमा जलजला होटलकी सञ्चालक सीता रोकालाई फोहर ब्यवस्थापनले निकै पीडा दिँदै आएको थियो ।

हरेक दिन बिहान फोहर जम्मा गरेर उपमहानगरको गाडीमा पठाउनपर्ने झञ्झट हुने गथ्र्यो । पहिलो पटक फोहर बेचेकी रोकाले बीस केजी फोहरको रु दुइसय पाँच रुपैयाँ प्राप्त गर्नुभयो । होटलबाट उत्पादन भएको फोहरले आम्दानी हुने भएपछि उहाँ खुशी हुनुहुन्छ ।

यो वर्षदेखि उपमहानगरभित्रको फोहर खरिद गर्ने नीति लिएपछि फोहर बिक्री गर्ने प्रतिस्पर्धा नै चलेको छ । चालु आर्थिक वर्षको बजेटमै राखेर उपमहानगरपलिकाले गत वैशाखदेखि फोहर खरिद गर्न शुरु गरेको थियो ।

अहिलेसम्म झण्डै रु बीस हजारको फोहर खरिद गरिएको उपमहानगरपालिका वातावरण तथा सरसफाइ महाशाखा प्रमुख लक्ष्मण अधिकारीले जानकारी दिनुभयो । उपमहानगरपालिकालाई प्लाष्टिकमुक्त बनाउने अभियानअन्तर्गत यो कार्यक्रम अघि सारिएको हो ।

उपमहानगरपालिकाले प्लाष्टिकको बोतलसहित नरम पोलिथिन एक किलोलाई रु दश, कपडा प्रति किलो रु पाँच, सुर्र्तीजन्य प्लाष्टिकको फोहोर प्रति किलो रु दुइ, गत्ता, कापीसहित वर्गिकरण अनुसारका फोहोरलाई रु दश देखि बीससम्ममा किलोमा खरिद गर्ने दर कायम गरिएको छ ।

यसरी खरिद गरिएको गल्ने फोहोरलाई बायो ग्यासमा प्रयोग गरिने र नगल्ने फोहोरलाई उद्योगहरुसँग समन्वय गरेर विक्री गरिने नगर प्रमुख चौधरीले जानकारी दिनुभयो ।

छोरी घर बाहिर जथाभावी हिंड्न थालेपछि लगाईदिन्छिन् छोरीलाई ‘तीनमहिने सुई’ !

रोल्पाकी सरला (नाम परिवर्तन) ले अपांगता भएकी आफ्नी १९ वर्षीया छोरीलाई लामो समययता परिवार नियोजनको अस्थायी साधन तीन महिने सुई लगाइदिने गरेकी छन।

द्व’न्द्व’का’लमा शा’री’रि’क हिं’सा’स’मेत खेपेकी सरलाका तीनमध्ये एक छोरी मा’नसि’क रूपले अपांगताको सि’कार भएकी छन्।

विपन्न परिवारकी उनी दिनभर मजदुरी गर्न गएको समयमा उमेर पुगेकी छोरी जथाभावी हि“ड्न थालेपछि सावधानी अपनाउँदै उक्त सुई रोज्नुपरेको बताउँछिन्।

खराब नियत भएका पुरुषहरूको चंगुलमा परेकी छोरीको गत साल ग’र्भप’तन गराउनुपरेपछि सरलाले छोरीका लागि तीन महिने सुई विकल्पका रूपमा रोजेकी हुन्। ‘म दिनभर मजदुरी गर्न जान्छु। छोरी एक्लै यताउति हिँड्छे।

पोहर कुन चाहि पापीले छोरीमाथि ज’थाभा’बी गरेछ। जसोतसो अस्पताल लगेर बच्चा फा’ल्नुप’यो,’ उनी भन्छिन्, ‘दिशा, पिसाब र महिनावारीसमेत स्याहार्न नसक्ने छोरीलाई मन दुखाएर भए पनि तीनमहिने सुई लाइदिने गरेकी छु।’

माओवादी द्व’न्द्वता’का २०६० सालमा सुरक्षाकर्मीबाट घरछेउमै कर णीमा परेकी थिइन् सरला। त्यही पि’रले र’ ‘क्सी पिउने भएका पति अर्को वर्ष २०६१ सालमा बितेपछि उनको जीवनमा अर्को पी’डा थपियो।

उपचार अभावमा आठ वर्षका छोरासमेत गु’मा’एकी सरला यतिबेला बस्ने ठाउँ नभएपछि माइतीको शरणमा छिन। ‘दुई छोरी बिहे गरेर घर गइसके। छोरो सानैमा बितेको हो। आफ्नो भन्ने काही छैन। अहिले माइतीघरमा बसेकी छु।’

कहीँकतैबाट कुनै सहयोग नपाएकी सरला द्व’न्द्वपी’डितको तथ्यांकमा पनि अटाएकी छैनन्।

उमेर पुगेकी छोरीले ओ’छ्या’नमै दि’सापि’साब गर्न थालेपछि सरलाले सुत्नुअगाडि छोरीको खाटमा सि’स्नो राखिदिने गरेको बताउँछिन्। ‘माइतीमा बस्छु। छोरीले सुतेकै ठाउमा दिसा गरिदिँदा माइतीतिरका रिसाउँछन्।

अहिले त उसको खाटमा सि’स्नो राखिदिन्छु,’ उनले भनिन्, ‘सि’स्नो राख्न थालेपछि ओछ्यान दिसा गर्न बन्द गरेकी छ।’ संक्रमणका कारण भएको बन्दाबन्दीले मजदुरी खोसेपछि सरलालाई घर चलाउन ह’म्मेह’म्मे परेको छ।

चिसो चुलो तताउन कठिन भएपछि उनी बन्दाबन्दी छलेर छिमेकमा मजदुरी गर्न थालेकी छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button