बहुदरमाई नगरपालिका उप-मेयरमा नेकपा एमाले बाट सुष्मा कुशुवाहाको उम्मेद्वारी

काठमाडौँ : आगामी बैशाख ३० गते हुने निर्वाचनमा पर्सा जिल्ला बहुदरमाई नगरपालिकामा उप-मेयरको लागी नेकपा एमाले बाट सुष्मा कुशुवाहाले उम्मेद्वारी दिने भएकी छिन् । उच्च शिक्षा हासिल गरेकी कुशवाहा गाउँ, समाज र राष्ट्र परिवर्तनको लागि समाजसेवामा समेत खटिएकी छिन् ।

उनका अनुसार ईमान्दार, क्षमतावान साथै लगनशील जनप्रतिनिधि भएमात्रै गाउँ, समाज र देशको मुहार फेरिने बताउँछिन् । सोही नगर प्रमुखको लागि उनका ससुरा प्रमोद कुशवाहाले गएको चुनावमा उमेदवारी दिएका थिए । परिवार नै राजनीतिक पृष्ठभुमिमा रहेकि सुष्मा कुशवाहा हरेक क्षेत्रको लागि सफल र योग्य पात्रमा चिनिन्छिन ।

नगरवासीहरुले उनको क्षमता र लगनशीलताको कदर गर्दै आउँदो चुनावमा उनलाई अत्याधिक मतले विजय गराउनेमा उनी विश्वोस्त छिन् ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button