दुई कम्पनीको सेयर भाउमा सर्किट, कुनको मूल्य कति ?

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयरमा सर्किट लागेको छ। सर्किट लाग्नेमा ग्रीन डेभलपमेन्ट बैंक र एनआईसी एशिया फ्लिक क्याप फण्ड रहेको छ।

ग्रीन डेभलपमेन्ट बैंकको सेयर भाउ १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो। कम्पनीको सेयर भाउ २४ रुपैयाँ ९० पैसाले बढेर २ सय ७३ रुपैयाँ ९० पैसा पुगेको छ।

यस्तै, एनआईसी एशिया फ्लिक क्याप फण्ड को सेयर भाउ १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको हो। कम्पनीको सेयर भाउ १ रुपैयाँले घटेर ९ रुपैयाँ पुगेको छ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button