जेनी कुवरको मृ,त्यु बारे खुल्यो रहस्य श,ब झु,न्डिएको देख्नेले खोले वास्तविकता – भिडियो हेर्नुहोस

नेपाली चलचित्र अभिनेत्री जेनी कुँवरले आ,त्मह,त्या गरेकी छन् । गत वर्षबाट मानसिक तनाव भोगिरहेकी जेनीलाई बिहीबार बेलुका करिब ८ बजेतिर काठमाडौं थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टको उनकै फ्ल्याटमा झु,न्डिएर आ,त्मह,त्या गरेको अवस्थामा भेटिएको छ ।

प्रारम्भिक अनु,सन्धान अनुसार मा,नसिक समस्याका कारण उनले यस्तो गरेको हुन सक्ने प्रहरीको अनु,मान छ ।

आज दिउसो उनको पा,र्थिव शरीरलाई भतिज जीवन कुँवरले दा,गबत्ती दिएका छन् । अन्त्ये,ष्टी अगाडि उनको पा,र्थिव शरीर अन्तिम श्रद्धाञ्ज,लीका लागि पशुपति क्षेत्रमै केही घन्टा राखिएको थियो ।

उनको श,वमा कलाकार संघको झण्डा समेत ओढाइएको थियो । बिहिबार राती कारीब ८ बजे घट,नाको खबर आएपछी उनि बस्ने अपार्टमेन्टमै पुगेका सागर थापाले आफुले त्यहाँ देखेको कुरा हामीलाई बताएका छन हेरौ उनले के के भने

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button