अन्तरिक्षमा स्याटेलाइट पठाउने टोलीमा नेपाली चेली सरु श्रेष्ठलाई विश्वबाट शुभकामना र बधाईको ओइरो !

काठमाडौं । नेपालको कास्की पोखरामा जन्मेकी नेपाली चेली सरु श्रेष्ठ अन्तरिक्षमा यान तथा स्याटेलाइट पठाउने टोलीमा चुनिकी छिन्।

माध्यामिक स्कुल स्टेप बाइ स्टेप बोडिङ पोखराबाट एस् एल सी र उच्च माध्यामिक शिक्षा नोवेल एकेडमी पोखराबाटै ए लेवल अध्ययन गरेकी सरु विगत ६ वर्ष देखी आफ्ना बाबु आमासंगै नेदरल्याण्डस्को ‘द हेग’ मा बसोबास गर्दै आएकी छिन्।

विश्व कै अती उत्कृष्ट मानिने र अन्तरिक्षमा कैंयौ पटक सफल यात्रा गरिसकेका आन्द्रे क्याउपर्सले ( Andre Kuipers )अध्ययन गरेको नेदरल्याण्डस्को ‘टि यु देल्फ्त’ विश्वविद्यालयमा एरो स्पेश इन्जिनियरिङ्ग (Aerospace Engineering) अन्तर्गत अन्तरिक्ष ( Space Exloration) बिषयमा स्नाकोत्तर अन्तिम बर्षमा अध्ययनरत सरु श्रेष्ठ यस विश्व विद्यालय कै एक उत्कृष्ट विद्यार्थी मानिन्छिन् भने हालै उनी विद्यार्थी काउन्सिलमा समेत भारी मतले बिजयी भएकी छिन् ।

अन्तरिक्ष यात्रा गरेरै छाड्ने सपना बोकेकी सरु अन्तरिक्षमा यान तथा सेट्लाइट पठाउने यस टिममा सहभागी भए लगतै यदी उनको सपना पुरा भएमा अन्तरिक्षमा जाने उनी नै नेपाली इतिहासमा पहिलो नेपाली मुलकी नागरिक बन्ने छिन् ।

अस्पतालमा उपचार गराइरहेकी निशाले किन यस्तो गरिन् ?

नर्भिकमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको अवस्था सुधारोन्मुख रहेको नर्भिक अस्पतालले जनाएको छ ।

दुर्घटनामा परेर उपचारका लागि तीन वर्षदेखि उपचारको अभावमा मृत्युसँग लडिरहेकी घिमिरेको नर्भिकमा उपचारका ल्याएसँगै स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

कलाकार घिमिरेले केही दिनअघि आफ्नै दाँतले गा’ला टो’केपछि अत्याधिक र’क्तश्रा’व भएको थियो ।

आफ्नै दाँतको टो’काइबाट गालाको भित्री भागमा गहिरो चो’ट लागेपछि उनलाई भेन्टिलेटरमै राख्नुपरेको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार कलाकार घिमिरेले केही दिनअघि आफ्नै दाँतले गा’ला टो’केपछि अ’त्यधिक र’क्तश्रा’व भएको थियो । जस्का कारण श्वास फेर्न कठिनाई भएपछि उनलाई भेन्टिलेटरमा राख्नुपरेको हो ।

आफ्नै दाँतले टो’कि’एको गालाको भित्री भागमा टाँका नै लगाएर उपचार गरेसँगै उनको अवस्थामा सुधार भएको अस्पतालको भनाइ छ । तर, असार २१ गते भेन्टिलेटरमा राखिएकी उनलाई असार २३ गतेदेखि नै पुनः भेन्टिलेटरबाट निकालिएको अस्पतालले जनाएको छ ।

‘हाल उनी आफैंले श्वास फेरिरहेकी छिन् र गा’लाको भित्री भागमा टोकिएर बनेको घाउ समेत निको हुने क्रममा रहेको छ,’ बिहीबार अस्पतालले जानकारी दियो ।

बाँकी स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको पनि अस्पतालले चिकित्सकहरूलाई उद्धृत गर्दै जानकारी दिएको छ । हाल उनलाई सीसीयू वार्डमा राखेर उपचार जारी राखिएको छ ।

नर्भिक अस्पतालले ह्विलचेयर थेरापी, म्युजिक थेरापीलगायत विभिन्न विधिबाट उनको उपचार गरिरहेको छ ।

डा. पङ्कज जलान नेतृत्वको टीमले उनको उपचार गरिरहेको छ । दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युश्ययामा छ’टपटा’इरहेकी घिमिरेको गत जेठ २७ गते अस्पतालकी प्रबन्धनिर्देशक मेघा चौधरीले उद्धार गरेकी थिईन् ।

‘अस्पतालमा आउँदा जि’उँदो ला’शजस्तो रहेकी उनको अवस्था निकै सुधार भएको छ । उनले पछिल्लो समय बोल्ने समेत कोशिश गरिरहेकी छिन्,’ अस्पतालले भनेको छ ।

डा. जलानले निशाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताएका छन् । उनले नर्भिकले सकेसम्म सबै विकल्पमा गएर उनको उपचार गरिरहेको समेत बताए ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button