कालिञ्चोक घुम्न पुगेकी एक महिलाको मृत्यु भएको छ ।

काठमाडौं । कालिञ्चोक घुम्न पुगेकी एक महिलाको मृत्यु भएको छ ।

कालिञ्चोक घुम्न पुगेकी मकवानपुर फापरबारीकी ३३ वर्षीया सम्झना रोकामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी कालिञ्चोक कुरी पुगेपछि अचानक बिरामी भएकी थिइन् । उनलाई तत्कालै चरिकोट ल्याइएको थियो । उनको मृत्यु हाईअल्टिच्युट र चिसोका कारण भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

मृत्युका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
2
+1
1

सम्बन्धित समाचार

Back to top button