
जेठाजुले आफ्नै कान्छी बुहारी भगाएपछि खैलाबैला, कान्छो भाई रुँ-दै मिडियामा आए (भिडियो)
नेपालमा आजकल हरेक दिन नराम्रा खबरहरु एकपछि अर्को गर्दै आइरहेका छन । कहिले ह त्या कहिले आ त्म ह त्या कहिले चोरी त कहिले लु ट पाट । संकटकाल सकिएपछि शान्त बनेको नेपालमा कहिलेकाही नसोचेको घटना सुन्नु पर्दा सबै नेपालीहरुलाई दुखी बनाउदै आएको छ ।

झापामा फेरि अर्को सोच्नै नसकिने घि’नला’ग्दो घटना घटेको छ । श्रीमान १५ दिन कतै काम गर्न जादा एक परिवारमा जेठाजुले बुहारी भगाएका छन्। धर्म चाहार नाम गरेका पिडित युवा मिडियामा आएर आफ्नो श्रीमती दाइले भगाएको भन्दै आफ्नो गु’ना’सो पोखेका छन् ।

क र णी गरेको आ रो प मा ८ बर्ष जेल बसेर आएका माइला दाजुले आफ्नी श्रीमती लिएर १४ दिन अगाडी बाट बेपत्ता भएको जनाएका छन् । उनले प्रहरी कार्यालयमा उजुरी दिएका छन् तर अहिले सम्म उनकी श्रीमती र दाइ फेला नपरेपछि उनि मिडियामा आएका हुन् ।
आखिर के हो त वास्तविक घटना ? तल भिडियोमा सबै जानकारी हेर्नुहोला ।
यो पनि, कपडा सिलाउने पसलमा काम गर्ने ती किशोरी हराएपछि खोजी गर्दै जाँदा
एजेन्सी । एक ब्यक्तिले १९ वर्षकी किशोरीलाई फकाएर आफ्नो घरमा बोलाए । उनको नियत ठिक थिएन । उनले ति किशोरीलाई कर णी गरे । त्यतीमै मात्र उनी रोकिएनन् । अब त्यो घटना लुकाउन उनले गरेको प्रयास सुन्दा मुटु कहालिन्छ । उनले टा उ को अ ल ग ग रे । सबै औंलाका नङ, र दाँत पनि अ ल ग ग रेर एउटा प्लाष्टिकमा राखे । टाउकोलाई पानीमा उ मा ले । बाँकी रहेको शवलाई पनि अलग अलग गरे ।
तपाई कल्पना गर्नुस् उनले कुन मुटुले यस्तो कर्म गर्न सके होलान् । मानिस कति सम्म क्रुर हुनसक्छ भन्ने उदाहरण द सनको रिपोर्टमा उल्लेख गरिएको छ । यस्तो सातो जाने घटना कजाखस्तानमा भएको हो । प्रहरीले ति ब्यक्तिलाई पक्राउ गरेको छ ।
कि १९ वर्षकी युवती फेसन डिजाइनकी विद्यार्थी अयजान एडिलोभा थिइन् ।
अलमाटी सहरको स्थानीय कपडा सिलाउने पसलमा काम गर्ने ती किशोरी हराएपछि खोजी गर्दै जाँदा यस्तो तथ्य फेला परेको हो । उनको आधा शव युवकको घरमा फेला परेपछि प्रहरीले थप अनुसन्धान सुरु गरेको हो ।
किशोरीका दाजु अलमात मुलिकोभले यो घटनाबारे मिडियालाई बताएका हुन् । प्रहरीले अनुसन्धानका क्रममा किशोरी हराउनुभन्दा अगाडि सामाजिक संजालमार्फत आ रो पीसँग सम्पर्कमा रहेको फेला पारे पछि अनुसन्धान उनी तर्फ मोडिएको थियो ।
म्यासेजमा आ रो पीले अयजानलाई आफ्नो घरमा आएर नयाँ सुटको लागि नाप लिन भनेका थिए र अयजान मार्च १९ मा आउन सहमत भएकी थिइन् । आर्च १९ कै दिन उनी ह रा एकी थिइन् ।
सिसिटिभी फुटेजमा अयजान र आ रो पी घरको लिफ्टमा साथमा प्रवेश गरेको देखिएको छ । आरोपीको घरमा पुलिस पुग्दा आरोपीले ढोका नखोलेपछि पुलिसले ढोका फुटाउनुपरेको थियो ।
रिपोर्टका अनुसार पुलिस देखेपछि आरोपीले आफुलाई प नि सि ध्याउने को शि ष गरेका थिए ।
मेडिकल डिग्री लिएका ती आरोपीको उपचार भइरहेको छ । सोधपुछका क्रममा आ रो पी ले बनाएका टु क्रा शहरका विभिन्न ठाउँमा भएका फोहरका कन्टेनरमा फाल्दै घटना लुकाउने प्रयास गरेको स्वीकार गरेका छन् ।