
सैन्य हवाई कारबाहीमा दुई सय भन्दा धेरै तालिबानको मृत्यु
काबुल । अफगानिस्तानमा सैन्य हवाई कारबाहीमा दुई सय भन्दा धेरै तालिबान विद्रोहीहरु मा रि एका छन् ।

अफगानिस्तानको शेबर्गन क्षेत्रमा तालिबान विद्रोही लडाकुहरुमाथि भएको हवाई कारबाहीमा दुई सय भन्दा धेरै लडाकुहरु मा रि एका हुन् ।

शेबर्गन क्षेत्रमा लुकेर बसेका साथै लडाकुहरुको भेलालाई लक्षित बी फिफ्टी टु बमवर्षक विमानद्धारा सै’न्य ह’ वाई कारबाही गरिएको अफगानी रक्षा मन्त्रालयले बताएको हो ।
साथै हवाई आ’क्रम’ णमा ठुलो मात्रामा तालिबान विद्रोहीको हा’ त ह तिया र, गो’ला बा’रु’द तथा करिब सय सवारी साधनहरु नष्ट भएको मन्त्रालयले बताएको छ ।
सोही दिन अफगान कमाण्डो फोर्सेसले घज्नी प्रान्तमा एक पाकिस्तानी आ’तंक’वादी ल’डा’कु प’क्रा’उ ग’रे’ को थियो ।
सुरक्षाकर्मीसँग एक साता लामो द्धन्द्ध पछि उत्तरी जउज्वन प्रान्तको राजधानीमा तालिबानले कब्जा जमाईसकेको छ ।
पछिल्लो समय, राजधानी काबुल सहित विभिन्न क्षेत्रमा तालिबानले पकड जमाउँदै आएको छ । स्रोत एनडी टिभी



