यी चर्चित नायिका अनिता, जसले पेटमा पटका पड्काएर छोराको जन्म दिइन् (भिडियो)

इन्डियन टिभी क्षेत्रको प्रख्यात नामको अनिता हसनंदानी। उनले काभ्यान जाली, ये हे मोहबते, नागिन जस्ता सुपर हिट सिरियलमा काम गरि सकेकी छिन्।

इन्डियन टिभी क्षेत्रको प्रख्यात नामको अनिता हसनंदानी। उनले काभ्यान जाली, ये हे मोहबते, नागिन जस्ता सुपर हिट सिरियलमा काम गरि सकेकी छिन्।

सन् २०१३ मा अभिनेता रोहित रेड्डीसँग विवाह गरेकी उनले यहि फेब्रुअरीमा पहिलो सन्तानलाई जन्म दिइन्। बच्चालाई जन्म दिएसँगै उनलाई अहिलेसम्म पनि धेरै बधाई दिने गरेका छन्।

अनिताका पति रोहित रेड्डीले सामाजिक सञ्जाल मार्फत पोस्ट गर्दै आफूहरु अभिभावक बनेको जानकारी दिएका थिए।

आफूले बच्चालाई जन्म दिएसँगै अनिताले आफ्नो इन्स्टाग्राममा एक अनौठो प्रकारको भिडियो हाल्दै आफ्नो बच्चालाई यस संसारमा स्वागत गरेकी थिइन्।

दर्शकलाई हास्यास्पद लाग्न सक्ने यस भिडियो केहि रचनात्मक पनि छ।फइन्स्टाग्राम अकाउन्टमा हालेकी उक्त भिडियोमा

अनिताको बेबी बम्पमा एक पट-का राखिएको देख्न सकिन्छ। जसपछि त्यो पट-कामा रोहितले प-ड्काउनको लागि बा-लेको देखिन्छ।

श्रीमतीको ह’त्या गरी श्रीमान पनि झु’ण्डि’ए !

भोजपुर : भोजपुरको उत्तरी षडानन्द नगरपालिका ९, किमालुङको तालखर्कस्थित एक पुरुषले आफ्नै श्रीमतीको ह’त्या गरी आफूले आ’त्मह’त्या गरेका छन्।स्थानीय ४० वर्षीय बुद्धिमान राईले २८ वर्षीया श्रीमती ईन्द्रकला राईलाई धारिलो ह ति यारले ह ‘त्या गरी आ’त्मह’त्या गरेको प्रहरीले जनाएको छ।

शुक्रबार राती १० बजेतिर घरायसी वि’वा’दमा राईले खुकुरी प्र’हा’र गरी श्रीमतीको ह’त्या गरेको र घरदेखि करिब ४० मिटर तलको दुधेलोको रुखमा आफू पनि झु’न्डि’एको अवस्थामा मृ’त फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी राजकुमार राईले जानकारी दिए।

प्रहरीका अनुसार राती सुतिरहेका बेलामा आमालाई बोलाउने क्रममा आमालाई मृ’त देखेपछि ८ वर्षीय छोराले घरदेखि केही पर रहेको हजुरआमा पर्नेलाई खबर गरेका थिए। त्यसपछि स्थानीयबासीमा खैलाबैला भएको थियो।

पछि बाबुलाई खोज्ने क्रममा उनी पनि रुखमा झु’न्डि’एको अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घ’ट’नाको बारेमा थप अ’नुस’न्धा’न भइरहेको डिएसपी राईले बताए। मृ’त’क दुवैका ८ वर्षीय छोरा र एक छोरी छन्। अनपूर्ण पोष्ट बाट, सांकेतिक तस्बीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button