
देशको निर्णायक आन्दोलनमा सहभागी बनौ : कृष्ण प्रसाद शर्मा पन्थी
देशको निर्णायक आन्दोलनमा सहभागी बनौ। देशका अभिभावक भनिएका देशका नेताले देशै बिदेशीलाई बुझाए !
हामी मौन बस्नाले देशलाई सदनबाट लालपुर्जा सहित अमेरिकालाई बुझाए। नेपाल आमालाई रूवाए। राष्ट्रघाती, देशद्रोही, लम्पसारवादी चरित्रहीन पार्टीका उच्चस्तरीय नेतृत्वले तसर्थ गुमेको राष्ट्रको स्वाभिमान फिर्ता गर्न, देशमा भएको चरम भ्रष्टाचारको अन्त्य गर्न, नेपाल आमाको अस्थित्व र लुटिएको इज्जत फिर्ता गर्न, देशको इतिहास ,धर्म, सामाजिक मूल्य मान्यता र आदर्श पुनःस्थापना गर्न, इतिहासकै सम्मान गर्न, राष्ट्रिय धर्म स्थापित गर्न समग्र रूपमा नेपाल र नेपालीलाई परचक्रीबाट बचाउनका निमित्त राष्ट्रिय प्रजातन्त्र पार्टीको विशाल र ऐतिहासिक विशाल आमसभा निम्न समय र मितिमा हुने भएको हुँदा अनिवार्य उपस्थितिकालागि हार्दिक निमंत्रणा सबै देशभक्त जन नागरिकहरूमा चुल्हे निम्तो !! जय जननी। जय मातृभूमि । जय राष्ट्रवाद।
निम्न !
१- कार्यक्रम : विशाल आम सभा र जनप्रदर्शन। नेतृत्व द्वारा राष्ट्रिय संबोधन।
२- स्थान : काठमाडौंको खुल्ला मञ्च टुंडिखेल।
३- मिति: २०७८/१२/२५ गते।
४- समय: दिउँसो १२. १५ बजे।
प्रवक्ता तथा संचार समन्वय प्रमुख।
राप्रपा प्रजातान्त्रिक पुर्व प्रहरी परिषद।
काठमाडौं नेपाल।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1



