प्रधानमन्त्री कप पुरुष प्रतियोगिता माघ २ गतेदेखि :
२६ पुष,काठमाडौँ । प्रधानमन्त्री कप पुरुष किृकेट प्रतियोगिता माघ २ गतेदेखि सुरु हुने भएको छ ।
नेपाल किृकेट सँघ (क्यान)ले प्रतियोगिता माघ २ गतेदेखि हुने जनाएको छ ।
माघ १७ गतेसम्म चल्ने प्रतियोगिताका खेल त्रिवि मैदान कीर्तिपुर र मुलपानीमा आयोजना हुनेछ । प्रतियोगितामा तीन विभागीय टिम र सात प्रदेशले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा सहभागी १० टोलीलाई दुुई समूूहमा विभाजन गरिएको छ । उद्घाटन खेलमा गण्डकी प्रदेश र आर्मीबीच त्रिवि मैदानमा प्रतिस्पर्धा हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
1
+1
+1