
श्रीमतीले बिदेश बाट पैसा पठाएकै दिन श्रीमानलाइ बुबाले मा’रे
झापाको मेचीनगर नगरपालिका, ५ अँधेरी निवासी ४० वर्षीय भीमराज लिम्बूको मङ्गलबार रा ति ह त्या भ ए को छ । ह त्या आ रो पमा लिङ्देनकै साथी सोही स्थानका ५६ वर्षीय शुक्रराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।

आपसी झ ग डा हुँ दा खुट्टा मा बाँध्ने ब्यान्डेजले मृतकको घाँ टीमा बाँ’धे’र ह त्या ग रे को आरोपी शुक्रराजले प्रहरीसमक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले बताए ।

स्थानीय इटाभट्टा छेउमा ब्यान्डिजको कपडाले अवस्थामा लिङ्देनको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि मेची अस्पताल लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटना स्थलमा पुग्दा प्रत्यक्ष देख्नेले लास पहिले देखेको भन्दा केहि पर सरेको अवस्थामा दोस्रो पटक जाँदा देखेको बताएका छन । मृतकको श्रीमती बताउछिन ‘बिहे गरेको १९ बर्ष भयो तर श्रीमान संग ५/६ बर्ष मात्र बसे होला अहिले म ५ बर्ष देखि विदेशमा बस्दै आएको थिए अब केहि दिन पछी घर आउने भनेर श्रीमानको लागि लत्ताकपडा किनेको थिए तर आज पापीले यस्तो हाल बनाइदियो’ भन्दै भक्कानीएर रोईन । थप भिडियोमा हेर्नुहोस



