प्रेम विवाह गरेको ५ महिनामा परिवारले नै श्रीमान भगायो, पे टको बच्चा मा र्न ज ब र्ज स्ती दबाई खुवाईयो (भिडियो सहित)-

मोरङको उर्लाबारिमा एउटा घटना घटेको छ । मनिका राजवंशी श्रीमान अपर्ण भुजेल बताइकी छन् ५ महिना अगाडि विबाह भएको थियो । ४ महिना पछाडि श्रीमानल छोडेर गएका छन् ।

उनको पे ट मा भएको बच्चापनि श्रीमान भएको बताइकीछन श्रीमानकै कारण आफुले बच्चा समेत फाल्नु पर्ने बनाएर आफु भागेर गयो मलाई उसको दिदी भिनाजुले औषधी खान पठाउन्थे । मैले खान्थे ।

हामीहरुको डान्सकलासमा लब परेको थियो ७ महिना पछि हामीपछि हामी भागेर गर्यौ तर हामीहरुको सिदुर पोते भएको थिएन् । बैसाख महिनामा विबाह हुने कुरा थियो ।

फेरि मलाई औ ष धी खु वा ए मलाई केको औषधी हो भनेर मलाई थाहा थिएन । मैले खाएपछि धेरै पे टदु खेको थियो ।

घरबाट फोन आयो तिमिहरुको विबाह हुदैन अब भनेर श्रीमानले भने अब हामिहरु छुटिने पर्छ । भनेर श्रीमानले भने । भिनाजुको घरमा गएका श्रीमान हराए ।  थप जानकारीको लागि तलको भिडियो हेर्नुहोस :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button