ग्यास्ट्रिकको समस्या हुनेले के गर्ने के नगर्ने ? थाहा पाउनुहोस्…

नेपालीहरुमा ग्यास्ट्रि’कको समस्या अत्यधिक देखिन्छ। हाम्रो जीवनशै’लीमा निश्चित समय तालिका नहुँदा पनि यो रोगका बिरा’मीहरु बढिरहेका छन्। ग्यास्ट्रिकका बिरामीले खानुपर्ने ६ खा’नेकुरा यस्ता छन्। कागती पानी – पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने। यसले ग्यास हटा’उने का’म गर्छ र पेट फुल्न दिँदैन। खाली पेटमा कागती पानी खा’नाले पेटमा ग्यास कम हुन्छ।

– कार्बोहाइड्रेट कम खाने – पे’टमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राजमा, बन्दा, प्याज’जस्ता खानेकुराबाट टाढै बस्नु उप’युक्त हुन्छ। – दूध नपिउने – ग्यास्ट्रिक भए’कालाई दूधले फाइदा गर्दैन। पचाउन गाह्रो पर्ने भए’काले दूध नखानु नै बेस हुन्छ। यस’को सट्टा दही र अन्य दूधबाट बनेको परि’कार खानु राम्रो हुन्छ।

-प्रशस्त पानी पिउने – लगा’तार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन र जिउमा समेत पानीको सन्तु’लन कायम राख्छ। तर पानीको सट्टा कोक, फेन्टा’जस्ता कोल्ड ड्रिङ्कको प्रयोग गर्नुहुँदैन। यसले पेटमा ग्यास बढाउँछ।

-लसुन पानी – बिहान उठ्ना’साथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्या’स्ट्रिक भ:एकाहरूलाई फाइदा गर्छ। उच्च रक्तचाप भएकाहरूलाई समेत यसले फाइदा गर्छ।

-खाना सम’यमा खाने – ग्यास्ट्रिक भए’काहरूले सकेसम्म प्रत्येक दुई घन्टाको फर’कमा खाना खाने। लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले सम’स्या उत्पन्न गर्छ।

यसरी लगाउनुहोस् मेहन्दी, तरिका सहित

हरेक मा’निसमा आफु राम्रो र सुन्दर देखिने चा’हाना हुन्छ । त्यसैले मानिस बिभिन्न सौन्दर्य साम’ग्रीको प्रयोग गर्ने र सुन्दरतामा ध्यान दिने गर्दछन् ।

तर कतिपय अवस्था’मा सही ज्ञान नहुदाँ मेकअप सामग्री कसरी प्रयोग गर्ने भन्ने जान’कारी हुदैन । यस्तोमा ती सामग्रीको गल’तप्रयोग भएमा सौन्दर्यता बिग्रने खतरा हुन्छ ।

आज हामी कसरी कपाल रंग्याउने भन्ने बारे जान’कारी दिदैछौ ।

– कपा’लमा मेहेन्दी लगाउनु अघि टाउको’लाई मज्जाले सैम्पुले धुनु पर्दछ ।

– टाउको पखाल्दा सकेसम्म साबु’नको प्रयोग गर्नुहुदैन ।

– सैम्पु गरिसकेपछि कपाल’लाई मज्जाले सुक्न दिनु पर्दछ ।

– त्यसपछि मेहन्दिका प्याके’टको निर्देशन अनुसार सफा कचौ’रामा मेहन्दी तयार पार्नुपर्दछ ।

– मेहन्दिको लेप बनाउन प्याके’टमा उल्लेखित मात्राअनुसार ठिक्क पानीको प्रयोग गर्नुपर्दछ ।

– त्यसपछि मेहन्दीलाई ब्रसले मजा’सँग फिट्नु पर्दछ । मेहेन्दी जति फिट्यो त्यति राम्रो ।

– मेहन्दी’को लेप तयार भएपछि सुकेको कपालमा लगाउनु पर्दछ ।

– मेहन्दी केश बाहेक छा’लामा लाग्ननदिन बेकामे तर सफा तौलि’याले शरीर ढाक्नु पर्दछ ।

– मेहन्दी लगा’उँदा ब्रसलाई बि’स्तारै चगाए सबै तिर सहजै लगाउ’न सकिन्छ ।

– कपालमा मेहन्दी लगाइ’सकेपछि १५ देखि ३०मिनेटसम्म रहन दिनुपर्छ ।

– आवश्यक अवधीसम्म राखे’पछि मेहन्दी पखाल्दा पहिलो पटक पानीले मात्र पखाल्नुपर्छ ।

– दोस्रो पटक मा’त्र सैम्पु प्रयोग गर्नु उपयुक्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button