
निषेधाज्ञामा गुडिरहेको दुई जना सवार स्कुटर शंका लागेर जाच गर्दा… प्रहरी नै चकित परे
कैलालीको भजनी नगरपालिका–५ दुधुवाफाटाबाट ला गुऔ षध ब्रा उ न सु ग र सहित स्कुटरमा सवार दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ दुधुवाफाटास्थित सडकखण्डमा से७प ८६४७ नंको स्कुटर जाँचका क्रममा स्कुटरमा सवार सोही नगरपालिका–१ गौनियाका गणेश कोली र वडा नं २ रजवाराका मनोज मल्ललाई पाँच ग्राम ला गुऔ षध सहित प क्रा उ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

उनीहरुवि रु द्ध ला गुऔ षध ब्रा उन सु गर शीर्षकमा मु द्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको बताइएको छ ।

बजेटले निजी क्षेत्रको मागलाई सम्बोधन गरेको छ : महासङ्घ:- नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले आर्थिक वर्ष २०७८/७९ ले निजी क्षेत्रको मागलाई सम्बोधन गरेको बताएको छ ।
महासङ्घका अध्यक्ष नरेश कटुवालले सोमबार एक विज्ञप्ति जारी गरी बजेटले निजी क्षेत्रको मागलाई धेरै हदसम्म समेट्ने प्रयास गरेको भन्दै बजेट समग्रमा सकारात्मक भएको बताउनुभयो ।
“बजेट समग्रमा राम्रो आए पनि यसको कार्यान्वयन पक्ष भने निकै चु नौ तीपूर्ण छ, बजेट कार्यान्वयनमा सरकारले विशेष ध्यान दिनुपर्छ”, अध्यक्ष कटुवालले भन्नुभयो ।
एसइई आन्तरिक मूल्याङ्कनबाट गर्ने सरकारको निर्णय
दोस्रो लहरको कोभिड–१९ महामारीका कारण सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन नगर्ने भएको छ ।
सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ महामारीका कारण यस वर्ष एसइई परीक्षा नगर्ने निर्णय गरेको हो । एसइई परीक्षा नतिजा गत वर्षको जस्तै आन्तरिक मूल्याङ्कन विधिबाट सार्वजनिक गर्ने भएको छ ।
कोरोना महामारीका कारण विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा गर्न सकिने अवस्था नरहेको, विद्यालयलाई परीक्षा सञ्चालन गर्न दिँदा विद्यार्थीमा सङ्क्रमण गर्न सक्ने खतरा अत्यधिक रहेको र अनलाइनबाट परीक्षा सञ्चालन गर्दा एसइई परीक्षामा सहभागी हुने सबै विद्यार्थीमा प्रविधिको पहुँच नपुग्ने भएकाले गत वर्षको जस्तै आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गर्ने निर्णय सरकारले गरेको शिक्षा मन्त्रालयले जानकारी दिएको छ ।
कोभिडको सङ्क्रमण बढ्दै गएको र बालबालिकालाई थप जोखिम हुने खतरा रहेकाले गत वर्षकै प्रक्रियालाई निरन्तरता दिँदै एसइईको आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय सरकारले गरेको हो ।
मन्त्रालयले सरकारको निर्णय कार्यान्वयनका लागि राष्ट्रिय परीक्षा बोर्डलाई परिपत्र गर्ने भएको छ ।
बोर्डले यस वर्ष जेठ १३ गतेदेखि एसइई परीक्षा भौतिकरूपमा नै सञ्चालन गर्ने गरी गर्ने परीक्षा तालिका सार्वजनिक गरे पनि कोभिड महामारीका कारण वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएको र बालबालिकामा सङ्क्रमण बढेपछि सरकारले वैशाख २७ गते एसइई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।
त्यसपछि बोर्डले एसइई परीक्षा सञ्चालन गर्नेबारे शिक्षा विभागका महानिर्देशक वैकुण्ठ अर्यालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले परीक्षाका लागि चार वटा विकल्प प्रस्तुत गरेको थियो ।
एउटा गत वर्षको जस्तो आन्तरिक मूल्याङ्कन गर्ने, दोस्रो विद्यार्थीलाई प्रश्न पत्र दिएर अनलाइनबाट परीक्षा दिलाउने, तेस्रो भौतिक दूरी कायम गर्दै बोर्ड आफैँले सञ्चालन गर्ने वा विद्यालयलाई परीक्षा सञ्चालनको जिम्मा दिने र चौथो भारतमा जस्तै परीक्षा नै नगरी आन्तरिक मूल्याङ्न गर्ने र कक्षा ११ को प्रवेश परीक्षालाई कडाइ पार्दै ती विद्यार्थीले कक्षा १२ को परीक्षा दिँदा कडाइ गर्ने विकल्प पेश गरेको बोर्डले जानकारी दिएको छ ।
यस वर्ष बोर्ड र प्याब्सनका केही पदाधिकारीले भने विद्यालयलाई परीक्षाको जिम्मा दिने गरी निर्णय गर्नुपर्नेमा जोड दिएका थिए तर विद्यालयलाई जिम्मा दिँदा विद्यार्थीमा सङ्क्रमण फैलिए त्यसको जिम्मेवारी को हुने भन्ने सवाल खडा भएको बताइएको छ । यस वर्ष देशभरिबाट करिब पाँच लाख १७ हजार विद्यार्थी एसइई परीक्षाको तयारी छन् ।
गत वर्ष कोरोना महामारीका कारण एसइईका परीक्षार्थीलाई विद्यालयले गरेको आन्तरिक मूल्याङ्नका आधारमा बोर्डले नतिजा दिएको थियो ।
प्यासेन्जर बोक्ने कालोगाडी एक्कासी दौडियो, ति सङ्गै आएका दानबहादुरका दिदिहरुले गु हार गरे र मान्छे जुटाए तर…
गुल्मीको मुसिकोट नगरपालिका वडा न. ४ भङ्लाङ्गमा ५ वर्षको बच्चा मामाघरबाट घर फर्किने क्रममा भि रबाट त ल ख से का हुन। घटना स्थलबाट माथी मोटरबाटोमा ल्याउने क्रममा उनको ज्यान गएको हो।
गुल्मीको रेसुङ्गा नगरपालिका वडा १४ घर भएका ५ वर्षका दान बहादुर बुढाथोकीको मामाघर गुल्मीको मुसिकोट नगरपालिका ४ वडागाँउ थियो। दानबहादुर करिब जेठ १० गते मामाघर वैशाख पुर्णिमा मनाउन गएका थिए, मामाघरमा बस भोलि जाने भन्दा भन्दै आमा र घर देख्न मन लागेको छ भन्दै हिडेका दानबहादुर गाडीलाई साइड दिने क्रममा खु ट्टा चि प्लि एर करिब १ सय मिटर त ल ख से का हुन।
उनी सङ्ग दुई जना आफन्त दिदिहरु थिए।
साइड दिएको प्यासेन्जर बोक्ने कालोगाडी एक्कासी दौडियो, ति सङ्गै आएका दानबहादुरका दिदिहरुले गु हा र गरे र मान्छे जुटाए तर उन्लाइ तत्काल उ द्धा र गर्न भने सकिएन।
सबै आफन्तहरुलाइ गु हा र ग रि यो, दानबहादुरलाई जन्मदिने आमा पनि आउनु भयो, बेहोस हुदै रुदै चि च्या उदै आएकी आमा सङ्ग बोल्न पनि पाएन। न त आमाले सास भेट्नु भयो नत छोराले देख्न पाए।
करिब ३०-३५ मिनट पछि उनलाइ माथी त ल्याइयो तर उनिले सा स त्या गि सकेका थिए।
उनी बेहोस पो हुन कि भनेर छिमेकीले हतार हतार एम्बुलेन्स गु हा रेर तम्घास लगे। तम्घास पुग्दा डाक्टरले बच्चा नरहेको कुरा सुनाउदा सबै छाँ गाबाट ख से जस्तै भए ।



