काठमाडौंको बसन्तपुरमा देखिएको यो एउटा निकै दुखदायि दृश्य (भिडियो सहित)

काठमाडौंको बसन्तपुरमा देखिएको यो एउटा निकै दुखदायि दृश्य जुन एकदमै पि डादायिक थियो । करिब दुई बर्षका बालकको शरिरमा नत राम्रा लुगा थिए नत पेटभरि नै खान पाएका थिए ।

ती बालकलाई त्यहि वरिपरिका स्थानियहरुले केही खाने कुरा दिदै राखेका रहेछन् । ती बालकले आफ्नो आमा बुवामो कोखबाट जन्म त लिए तर आफ्नो अभिभावकबाट पाउनुपर्ने माया स्नेह केयर भने पाउन सकेनन् ।

उनको पिताको ब्लड क्यान्सरका कारण मृत्यु भएको रहेछ उता आमाको ताल पनि बे ता लको रहेछ, दिनेभरि र क्सि खा एर जतिबेलै टि ल्ल भएको हामी देख्न सक्छौ । आफ्नो छोरोको आफुलाई अत्याधिक माया लाग्ने र छोरोले पनि आफुलाई उतिकै माया गर्ने बताउँछिन् उनी ।

दिनभरि ती साना बाबुलाई छोडेर आमा कहाँ जान्छिन् कसैलाइ अत्तोपत्तो नहुने स्थानिय बताउँछन् । आफ्नो छोरोलाई आश्रममा लगिदिएर उसको भविष्य बनाइदिन समेत उनले बिन्ति बिसाइन् ।

हेर्नुहोस् तलको भिडियो:-

शंकर पोखरेल भन्छन्, गिरिजा र केपी ओली उस्तै हुन्

नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी ओलीप्रति सहानुभुती ब्यक्त गरेका छन् । संसद भंग गर्ने ओलीको निर्णय पछि उत्पन्न परिस्थितीलाई लिएर उनले सहानुभुती जनाएका हुन् ।

नेता पोखरेललेओलीलाई काँग्रेस नेता स्व गिरिजाप्रसाद कोइरालासँग तुलना गरेका छन् । विगतमा गिरिजाप्रसाद कोइरालाको खोजी भएजस्तो भविष्यमा केपी ओलीको खोजी गर्नुपर्ने अवस्था आउने मुख्यमन्त्री पोखरेलको तर्क छ ।

सामाजिक सञ्जाल फेसवुकमा लामो स्टाटस लेख्दै नउले केपी ओलीविरुद्ध पार्टीभित्र र बाहिरबाट घेराबन्दी र विरोध भइरहे पनि भोलि केपी ओलीको खोजी हुने पोखरेलको तर्क छ ।

राष्ट्रिय राजनीति तरल भएपछि केही दिनयता काठमाडौंमा रहेका मुख्यमन्त्री पोखरेलले ओलीलाई गिरिजासँग तुलना गर्दै सामाजिक सञ्जालमा यस्तो स्टाटस लेखेका छन् –

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्धमा पार्टीभित्र र बाहिरका शक्तिहरु जसरी एक ठाउँ उभिएका छन् । त्यसले विकल्प र समाधान दिने अपेक्षा र विश्वास आम मानिसको छैन । बरु प्रमुख नेताहरुको बढ्दो घेराबन्दीले उहाँप्रति नै सर्वसाधारणको सहानुभूति बढ्दो छ ।

आम मानिसहरुले अहिलेको विवादलाई कुर्सीको लुछाचुँडीका रुपमा मात्र बुझिरहेका छन् । अनि यसवाट अत्तालिएका प्रतिपक्षीहरु विरोधका नाममा प्रणालीलाई नै कमजोर बनाउन उद्दत देखिएका छन् ।

दलीय अनुशासन र संसदीय प्रणालीका विरुद्धको कदमले अन्ततः व्यवस्थालाई नै कमजोर बनाउने निश्चित छ ।

त्यस्तो अवस्थामा विगतमा गिरिजाको खोजी भएजस्तै भविष्यमा उत्पन्न हुने संकटको समाधानका लागि केपी शर्मा ओलीको खोजी गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । तसर्थ, समयमै आफ्नै इतिहासबाट शिक्षा लेउ र सही बाटोमा अघि बढौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

सम्बन्धित समाचार

Back to top button