छोरीको ‘गलत’ भिडियो भाइरल भएपछि आमाछोरीले रोजे मृत्युको बाटो

पछिल्लाे समय हाम्राे समाजमा बि-क्रित फैलिदै गएकाे छ । कतिपय ह- त्या, क र णी, तथा अन्य घ टनाहरु दिनप्रति दिन देखिदै गएका छन् । त्यस्तै, इन्टरनेटमा २२ वर्षीया छोरीको अ श्लि’ल भिडियो भाइरल भएपछि ४० वर्षकी आमा र उनकी छोरीले आ त्म ह त्या गरेका छन् ।

छोरीको अ श्लि ल भिडियो भाइरल भएपछि बुधबार भारतको गोन्डा जिल्लामा आमा छोरीले दे ह त्याग  गरेका हुन् । भारतीय प्रहरीका अनुसार इन्टरनेटमा भाइरल भएको छोरीको भिडियोले गर्दा उनीहरू त ना वमा पुगेका थिए । ती आमाछोरीले गोन्डाको नग्रसेन गाउँमा भएको हो ।

एक जना गाउँलेकाे भनाइ अनुसार भाइरल भएको भिडियोमा भएकी युवती विवाहित थिइन् । विवाहीत महिलालाई पूर्व प्रेमीले लगातार दु ‘र्व्य व’हार गरिरहेका थिए । प्रहरीले यी दु र्व्य व हा’ र गर्ने व्यक्ति सत्यम रहेको पुष्टि भएको छ ।

प्रहरीकाअनुसार अभियुक्तले ती युवतीको अ श्लि’ ल भिडियो उनका श्रीमानलाई पठाए र इन्टरनेटमा भाइरल बनाइदिए । भिडियो भाइरल भएपछि बिहीबारको दिन आमाछोरी दिनभर बाहिर निस्किएनन् । त्यसपछि गाउँलेहरूले घरमा हेर्दा झु ण्डि रहे को अवस्थामा फे ला परेका थिए ।

प्रहरीका अनुसार अभियुक्तले मृ त क युवतीलाइ विवाह पहिलेको सम्बन्धबारे सबै बताइदिने भन्दै ध-म्क्या-इरहेका थिए । सत्यमले युवतीलाई प्रेम-सम्बन्धको बेला बनाएको भिडियो दखाउँदै उनीसँगै बस्न भन्दै ब्ल्या  क मेल गरेका थिए  तर, पिडीतले सत्यमको कुरा अस्वी कार गरेपछि उनले भिडियो भाइरल बनाइदिए ।

आज मध्यान्ह पछि यी ठाउँमा हावाहुरी, चट्याङ सहित भिषण वर्षा हुने

चक्रवात यास’का कारण आज अपराह्नपछि देशका धेरै स्थानमा मौसममा सामान्यदेखि पूर्ण बदली हुनेछ । पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय प्रणाली हाल ‘चक्रवात यास’मा परिणत भएको हो ।

यो चक्रवात उत्तर–उत्तरपश्चिम सर्ने क्रममा आज धेरै शक्तिशाली चक्रवातमा परिणत भएको र बुधबारसम्ममा थप शक्तिशाली हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ ।

‘चक्रवात यास’ उत्तरउत्तरपश्चिम दिशातर्फ जाने अनुमान रहेको छ ।

चक्रवातको असर आउँदा केही दिनमा नेपालको भूभागमा समेत पर्ने सम्भावना छ । मौसम बदली भई आज अपराह्नपछि बागमती र प्रदेश नं १ का उच्च हिमाली÷पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात÷वर्षाको सम्भावना रहेको छ ।

तसर्थ उच्च हिमाली भूभागमा हावाहुरीसमेत हुनसक्ने सम्भावना रहेकाले केही दिनसम्मका लागि पर्वतारोहीलाई मौसमअनुसार सतर्कता अपनाई सुरक्षित रहन महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै बुधबारदेखि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश नं १, प्रदेश नं २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने महाशाखाको बुलेटिनमा जनाइएको छ । बिहीबार कर्णाली र सुदुरपश्चिम प्रदेशको एक–दुई स्थानमा समेत भारी वर्षाको समेत सम्भावना रहेको छ ।

यो सिजनमा मेघगर्जन÷चट्याङ÷हावाहुरी र असिना–पानीको समेत सम्भावना रहेकाले सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button