प्रत्येक्षदर्शीले खोले घटना हुनुको रहस्य, टिकटक बनाउन कर्णालीबाट तीन जनाले हा म फा ल्दा (भिडियो)

पछिल्लो समय टिकटक लोकप्रिय बन्दै गएको छ । टिकटकले नयाँ अनुहारलाई चर्चाको शिखरमा पुर्याइदिएको छ । भने धेरैलाई नाम र दाम पनि कमाउन सहयोग पुगेको छ । त

र टिकटकमा भाइरल हुन हुने हो डबा जीले केही अ प्रिय घटनाहरु पनि घटेको पाइन्छ । यस्तै घटना कैलालीमा पनि घटेको छ । टिकटक बनाउन कर्णाली चिसापानी पुलबाट हा म फ ले का एक किशार वे पत्ता भएका छन् ।

प्रहरीका अनुसार कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर २ का १८ वर्षीय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका हुन् । उनले शनिबार दिउँसो कर्णाली पुलबाट हा म फा ले को कैलाली प्रहरीले बताएको छ ।

उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतिक बिष्टले जानकारी दिए ।

यस्त्ै १८ वर्षीय लोकेश प्याकुरेल घा इ ते भएका छन् । लम्किचुहा नगरपालिका वडा नम्बर १ का प्याकुरेललाई नेपालगञ्‍ज उपचारका लागि लगिएको छ । उनको छा ती मा चो ट ला गे को छ ।

उनीहरुसँगै न दीमा हा म फालेका १७ वर्षीय बिरेन्द्र सिंहको भने सकुसल उ’द्धा’र गरिएको छ । उनीहरु सबै एकै विद्यालयका कक्षा १० का विद्यार्थी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
1
+1
1

सम्बन्धित समाचार

Back to top button