२४ बर्षमै श्रीमानको मृत्युपछि सासुले सबै सम्पत्ति बेचेर पोइल गइन, आमा-छोराको विचल्ली -सहयोग अपिल

सृजना भुजु र उनका ७ बर्षीय छोरा अहिले विचल्लीमा परेका छन् । सानै उमेरमा विवाह भयो । सानै उमेरमा बच्चा जन्मियो । कम उमेरमा आमा बनेका कारण शरीरपनि कमजोर छ ।

त्यहीमाथी २४ बर्षमै श्रीमानको मृत्युको शोक भोग्नु पर्यो । श्रीमानको मृत्युपछि सासुले सबै सम्पत्ति बेचेर पोइल गइन् । अब उनीहरुका लागि सडकमापनि बास भएन ।

आमा छोराको विचल्ली भयो । उनी काम गर्न विभिन्न ठाउँमा पुगिन् । त्यहाँपनि राम्रो व्यबहार भएन । यो दु:खमाथी भक्तपुरको जगातीमा माता महाकालीको नामले चिनिनुभएकी माताले आमा र छोरालाई शरण दिनुभएको छ ।

उहाँले काम गर्ने कामदार भन्दापनि सेवा गर्ने दृष्टिले साथमा राख्नुभएको छ ।

तर अब केहीपनि नभएका आमा छोराको भविष्य कसरी उज्यालो बनाउँने भन्ने चिन्दा माता र सृजना दुबैको देखियो । यसैले उहाँहरु दुबैले सहयोगको अपिल गर्नुभएको छ ।

कम्तिमा अबोध बालक छोराको पढाईमा केही सहयोग जुटाउन सकेमा भविष्य बन्थ्यो की भन्ने आशा छ । यसैले सहयोगको अपिल गरिएको छ । थप भिडियोमा यसरी हेर्नुहोला ।For Help – 9823830832

कपडा सिलाउने पसलमा काम गर्ने ती किशोरी हराएपछि खोजी गर्दै जाँदा

एजेन्सी । एक ब्यक्तिले १९ वर्षकी किशोरीलाई फकाएर आफ्नो घरमा बोलाए । उनको नियत ठिक थिएन । उनले ति किशोरीलाई कर णी गरे । त्यतीमै मात्र उनी रोकिएनन् । अब त्यो घटना लुकाउन उनले गरेको प्रयास सुन्दा मुटु कहालिन्छ ।

उनले टा उ को अ ल ग ग रे । सबै औंलाका नङ, र दाँत पनि अ ल ग ग रेर एउटा प्लाष्टिकमा राखे । टाउकोलाई पानीमा उ मा ले । बाँकी रहेको शवलाई पनि अलग अलग गरे ।

तपाई कल्पना गर्नुस् उनले कुन मुटुले यस्तो कर्म गर्न सके होलान् । मानिस कति सम्म क्रुर हुनसक्छ भन्ने उदाहरण द सनको रिपोर्टमा उल्लेख गरिएको छ । यस्तो सातो जाने घटना कजाखस्तानमा भएको हो ।

प्रहरीले ति ब्यक्तिलाई पक्राउ गरेको छ । कि १९ वर्षकी युवती फेसन डिजाइनकी विद्यार्थी अयजान एडिलोभा थिइन् ।

अलमाटी सहरको स्थानीय कपडा सिलाउने पसलमा काम गर्ने ती किशोरी हराएपछि खोजी गर्दै जाँदा यस्तो तथ्य फेला परेको हो । उनको आधा शव युवकको घरमा फेला परेपछि प्रहरीले थप अनुसन्धान सुरु गरेको हो ।

किशोरीका दाजु अलमात मुलिकोभले यो घटनाबारे मिडियालाई बताएका हुन् । प्रहरीले अनुसन्धानका क्रममा किशोरी हराउनुभन्दा अगाडि सामाजिक संजालमार्फत आ रो पीसँग सम्पर्कमा रहेको फेला पारे पछि अनुसन्धान उनी तर्फ मोडिएको थियो ।

म्यासेजमा आ रो पीले अयजानलाई आफ्नो घरमा आएर नयाँ सुटको लागि नाप लिन भनेका थिए र अयजान मार्च १९ मा आउन सहमत भएकी थिइन् । आर्च १९ कै दिन उनी ह रा एकी थिइन् ।

सिसिटिभी फुटेजमा अयजान र आ रो पी घरको लिफ्टमा साथमा प्रवेश गरेको देखिएको छ । आरोपीको घरमा पुलिस पुग्दा आरोपीले ढोका नखोलेपछि पुलिसले ढोका फुटाउनुपरेको थियो ।

रिपोर्टका अनुसार पुलिस देखेपछि आरोपीले आफुलाई प नि सि ध्याउने को शि ष गरेका थिए ।

मेडिकल डिग्री लिएका ती आरोपीको उपचार भइरहेको छ । सोधपुछका क्रममा आ रो पी ले बनाएका टु क्रा शहरका विभिन्न ठाउँमा भएका फोहरका कन्टेनरमा फाल्दै घटना लुकाउने प्रयास गरेको स्वीकार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button