को हुन भिर पाखामा डोजर चलाउने युवती ? कसरि भईन एका एक भाईरल (भिडियो)

सामाजिक सञ्जालमा दिनहुँ जसो बिभिन्न किसिमका घटनाहरू बाहिरिने गरेको छ।

कतिपय घटना बाहिर आउँछ र सकारात्मक सन्देश प्रवाह गर्ने गरेका छन् भने कतिपय बिषय आलोचना र सामाजलाई नपच्ने खाले पनि छन् र हुन्छन्।
केही दिन अघि केही नेपाली साहसिक चेलिहरुको भिडियो भाइरल भएको छ। चियावली,पेन्टरवली पछि अहिले सामाजिक सञ्जालमा एउटा डोजरवलि दिदीको भिडियो भाइरल बनेको छ।

नेपालमा केटा मान्छेले डोजर चलाएको त तपाइँ हामीले देखेकै छौ तर यहा एक जना करुणा नाम गरेकी हिम्मतवाली युवतीले भिर पाखामा डोजर चलाउदै छन् ।

आफूले केही वर्ष जागिर गरी खाई नखाई गरी जोगाएको पैसा र बैँक बाट लोन लिएर करिब १६,१७ लाख लगानी गरेर होटल सन्चालन गरेको थिईन। होटल सन्चालन गरेको १ महिना मै लकडाउन भएपछि उनको जिवनमा अर्को मोड सिर्जना भएको रहेछ।

तर विदेश जाने योजना रद्द गरेर अहिले नेपालकै भिर पाखामा डोजर चलाउदै आएकी छिन । उनले चलाउने मात्र नभई सामान्य बनाउने पनि गर्छिन ।अहिले आफुले डोजर चलाउन सिक्दै गरेकोले कुनै आम्दानी नभएको पनि उनि बताउछिन।

भिडियो हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button