
फेरी के भयो चियावाली श्रृष्टिलाई ? मलाई केही भए कसले जिम्मा लिने भन्दै यसरी धरधरी रोइन् (भिडियो हेर्नुस्)
चियावाली भनेर सामाजिक सञ्जालमा चर्चित भएकी श्रृष्टिले आफ्नो बारेमा आएको समाचारले आफुलाई निकै चो ट पुगेको बताएकी छन् । उनले आफ्नो अतितका बारेमा अनावश्यक समाचार बनाएर आफुलाई निकै दुखी बनाएको बताएकी छन् ।

उनले आफ्नो विगतलाई यति धेरै वर्ष पछि छरपष्ट पारेको भन्दै त्यसले निकै दुखी बनाएको बताएकी छन् । उनले अनायासै आफ्नो तस्बिर सामाजिक सञ्जालमा आएपछि यति धेरै चर्चा हुनु संयोग मात्र भएको बताएकी छन् ।

त्यस पछि युट्युवरहरुले आफ्नो ब्यक्तिगत जिवनको बारेमा अनावश्यक कुरा सार्वजनिक गरिएको भन्दै रिसाएकी छन् । उनले भनिन्, म त्यो भिडियो हेरेर घरमा पुगेर यति रोएँ मैले आफैलाई सिध्याउने बारेमा पनि सोचे ।
मेरो जिवनका बारेमा त्यस्ता कुरा बाहिर ल्याउने अधिकार कसले दियो ? मैले के कुरा विर्सन चाहेकी थिए त्यो कुरा मिडियामा ल्याउने अधिकार कसले दियो ? मलाई केही भयो भने त्यसको जिम्मेवारी कसले लिन्छ ? उनले भनिन् ।
मेरो बारेमा भिडियो आएपछि र कसैले सामान्य सहयोग समेत समेत आएपछि आफ्नो विगतबारे अनावश्यक समाचार भिडियोमा आएपछि निकै चिन्तित भएको बताएकी छन् ।
म अर्को दिन चिया पकाउन जान पनि सकिन । मेरो विगत ल्याएर मेरो जिवनमा किन घाउ थपिदिएको ? उनको भनाई छ । अर्काको विगतको बारेमा जानकारी लिने अधिकार कसैलाई पनि छैन । त्यो कुरा सकियो । सबै मान्छेको विगत हुन्छ ।
उनले यस्ता कुरा सार्वजनिक हुँदा आफ्नो छोरीलाई पनि नराम्रो असर पुग्ने भन्दै चिन्ता ब्यक्त गरेकी छन् ।
यस्ता भिडियो सार्वजनिक हुँदा आएका कमेन्टले झन मलाई दुखी बनायो ? त्यस्तो शब्द कसरी लेख्ने हिम्मत गर्यो ? उनले भनिन्, मैले त्यस्तो कुरा लिएर केही नराम्रो निर्णय लिएँ भने त्यसको जिम्मेवारी कसले लिन्छ ? उनको भनाई छ ।
यो पनि,,, नोबेल अस्पतालको लापरबाहीले ‘भ्याकुम’ले तान्दातान्दै नवजात शिशुको टाउकोमा प्वाल, छातीमा चो ट दे खियो
आमाको ईच्छा विपरित ‘भ्याकुम’ प्रयोग गरेर मृ त निकाएको नवजात शिशुको टाउको र छातीमा ग म्भीर चो ट दे खिएपछि पीडित परिवार तथा आफन्तले नोबेल वि रुद्ध आ न्दोलनको घो षणा गरेका छन् ।
पीडित परिवार तथा आफन्त र छरछिमेकले शुक्रबार नोबेलको ओपीडी सेवा बन्द गर्नेसम्मको चे तावनीसहित आ न्दो लनमा उत्रने घोषणा बिहीबार गरेका हुन् ।
उनीहरुले उपचारमा संलग्न चिकित्सक डा.मधु साह र अस्पताल वि रुद्ध प्रहरी र प्रशासनमा उजुरी समेत दिने भएका छन् । हामीले हदैसम्मको सजायको माग गर्नेछौं, पीडितका लागि न्याय दिलाउन आउनु भएका इटहरीका होमेश्वर ठाकुरले भन्नुभयो–ईच्छा विपरित चिकित्सकले गर्भवती महिलाको बच्चा निकाल्न पाउँदैन ।
अस्पतालमा दुई दिन अगाडी भर्ना गरिएकी इटहरी–१ आँपगाछी निवासी सरिता प्रधानलाई सामान्य अवस्थामा भर्ना गरिएको हो । गर्भावस्थामा बारम्बार परीक्षण गराउँदै आएकी सरिता र उनको गर्भमा रहेको शिशुको अवस्था समेत सामान्य नै रहेको चिकित्सकको राय थियो ।
नोबेलकै प्रसुती रोग विभागमा कार्यरत चिकित्सकहरुले गर्भावस्थामा रहँदा परीक्षण गर्ने गरेका कारण चैत २४ गते सरितालाई भर्ना गरिएको उनका श्रीमान् महेश प्रधानले जानकारी दिनुभयो ।
भोलिपल्ट साँझ ५ः३५ मिनेटमा बच्चा निकाल्न भ्याकुम प्रयोग गर्नुपर्ने जानकारी उपचारमा संलग्न चिकित्सकले दिएका थिए ।
तर, आफन्तसहित गर्भवती आमाले भ्याकुम प्रयोग नगर्ने बरु श ल्याक्रिया गरेर बच्चा निकाल्ने बताएका थिए । स्वयम् आमाको ईच्छा विपरित चिकित्सकको ज र्बर ज स्तीका कारण तीन पटकसम्म भ्याकुमबाट शिशुलाई तानिएको श्रीमान् मनिषको दावी छ ।
बच्चा निकाल्दा टाउकोमा र छातिमा बाहिरै देखिने गरिको ग हिरो चो ट दे खिएपछि आफन्तले उपचारमा संलग्न चिकित्सक टोलिमाथि प्रश्न उठाएका थिए ।
बिहीबार अस्पताल परिसरमा भेला भएका पीडित पक्षीय समूहले आमालाई अत्याधिक रक्तश्राव भईरहेका कारण उपचारमा ध्यान पु¥याउनुपर्ने, बच्चा निकाल्दै देखिएको चोटको उचित परीक्षण र कारण खोजिनुपर्ने जस्ता माग प्रशासनसँग राखेका छन् ।
अस्पतालमा भर्ना गर्नु अगाडीसम्म आमा र बच्चाको अवस्था नर्मल रहेको बताएका चिकित्सकले नवजात शिशुको मृत्यु कारणमा ‘हर्ट डिजिज’ उल्लेख गरेका छन् । तर, आफन्तले मुटु रोगको कारण उल्लेख गरिएपनि छाती, शरिर र टाउकोमा दे खिएको चो ट बा रे चिकित्सकसँग गरिएको प्रश्नको जवाफ नआएको बताएका छन् । आवर बिराटनगरबाट