श्रीमान विदेशवाट आएको केही दिनमै नदीमा हा म फा लेकी श्रीमतीको शव खोलामा भेटीएपछि प्रहरीले गर्यो नयाँ खुलासा, उनका श्रीमान साउदीवाट नेपाल आउँदा एक महिलासंग संगै आएको….

कास्की अन्नपुर्ण गाउँपालिका ७ मा भएको एक घटना थप रहस्यमय भएको छ । स्वास्थ्यकर्मी सीता परियारलाई ८ दिन पछि मृ त फेला परिन् । समाजमा अगुवाको रुपमा रहेकी सीता आफै कसरी यस्तो निर्णयमा पुगीन् भन्ने कुरा रहस्यम भएको छ ।

उनी घरवाट हराएको ८ दिन पछि खोलामा मृ त फेला परेकी छन् । उनका श्रीमान वैदेशिक रोजगारीमा थिए । श्रीमान घर आएको केही दिनमा नै उनी घर छोडेर हिडेकी थिइन् ।

उनीहरुबीच के कुरा भयो भन्ने अझै खुलेको छैन । शव फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । उनका श्रीमान साउदीवाट नेपाल आउँदा एक महिलासंग संगै आएको खुलेको छ ।

श्रीमतीले उनै महिलासंग आशंका गरेको पनि खुलेको छ । तर श्रीमान राजु परियारले ति महिलालाई आफ्नो धर्म बहिनी बताएका छन् । उनी कतारवाट ६ तारिख नेपाल आएको भए पनि १६ तारिख मात्र घर आइपुगेका थिए । सीताको माइतीले त्यती धेरै दिन कहाँ हुनुहुन्थ्यो ? भनेर प्रश्न गरेका छन् ।

श्रीमान विदेशवाट आएको केही दिनमै हराएकी सीता परियार ८ दिन पछि मृ त अवस्थामा फेला परेकी हुन् । आखिर जे घटना नहोस् भन्ने आफन्तले चाहेका थिए त्यही भएको छ । राजु परियार धेरै वर्ष विदेशमा बसेर भर्खरै नेपाल फर्किएका थिए ।

उनको श्रीमती सीता परियार त्यसको केही दिनवाट नै सम्पर्क विहिन भएकी थिइन् । उनलाई एक स्थानियले खोलामा हा म फा ल्दै गरेको अवस्थामा देखेको भनेको भएपनि विश्वास गरिएको थिएन ।

उनी कतै लु के र बसेको हुनसक्ने आशंका गरिएको थियो । तर हराएको ८ दिन पछि उनी फेला परेकी छन् । प्रहरी र स्थानियको सहायताले खोलामा खोजी गर्दा फेला नपरेकी उनी शनिवार स्क्याभेटर ल्याएर खोजी गरेपछि फेला परेकी हुन् ।

उनी मृ त फेला परेको प्रहरीले जनाएको छ । सीताको माइती पक्षले आफ्नो छोरीलाई त्यस्तो निर्णय लिन वाध्य पारिएको आरोप लगाएका छन् । उनीहरुले सीताको श्रीमानले अरु युवतीसंग लागेको थाहा पाएपछि सीताले त्यस्तो निर्णय लिएको हुनसक्ने आशंका गरेका छन् ।

उनीहरुले सामाजिक सञ्जालमा राजलाई अर्कै महिलासंग बसेको फोटो देखेको पनि बताएका छन् । त्यो फोटो राजुको छोरीले पनि देखेकी थिइन् । एक वर्ष अघि त्यसरी फेसवुकमा तस्बिर देखिनु र अहिले राजु नेपाल आउँदा पनि ति महिला एउटै प्लेनमा आएको पनि खुलेको छ ।

यो पनि, घाँस काट्न वन गएका दिदीबहिनी झु ण्डिएको अवस्थामा मृ त फेला

सुर्खेतको पञ्चपुरी नगरपालिकामा घाँस काट्न वन गएका दिदीबहिनी झु ण्डिएको अवस्थामा मृ त फेला परेका छन् । वडा नम्बर–६ बाबियाचौरमा बस्दै आएका दुई जना दिदीबहिनी झु ण्डिएको अवस्थामा मृ त भेटिएका हुन् ।

१४ र १५ वर्षीय किशोरी दिदीबहिनी झु ण्डिएको अवस्थामा शुक्रबार मृ त फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा डिएसपी रामप्रसादले साचोँ खबरलाई जानकारी दिए । शवलाई पो ष्ट मार्टमको लागि अहिले प्रदेश अस्पताल कालागाउँमा ल्याइएको छ । सांकेतिक तस्बिर

यो पनि,,, मायाको अगाडी केहि लाग्दैन भने झैँ यी हजुर बुबा र नातिनी जस्तो देखिने जोडी एका एक भाईरल बने (भिडियो)

सामाजिक सञ्जालमा आजभोली अनौठो लाग्ने घटना सार्वजनिक हुन्छन् । अस्वभाविक लाग्ने वैवाहिक जोडीको अनौठो कहानीलाई मनोरञ्जनका रुपमा प्रस्तुत गरिएका हुन्छन् । तर उनीहरुको भित्रि पी डा भने देखाइदैन ।

सामाजिक सञ्जालमा भ्युज पाउन अस्वभाविक देखिने कुरालाई नै रोमान्टिक पारामा प्रस्तुत गरिएको हुनछ । तर उनीहरुले त्यस्तो अस्वभाविक निर्णय किन लिए ? त्यसको पछाडीको कारण के हो ? भन्ने कुरा भने आउँदैन ।

सामाजिक सञ्जालमा सेलिव्रटी बन्ने गरेका कतिपय जोडीका वारेमा वास्तविकता धेरै पछि मात्र खुल्छ । वखत विष्ट र उनको जोडीका विषयमा अहिले त्यस्तै कुरा सार्वजनिक भएको थियो ।

मिडियामा सेलिव्रटी वनेपछि उनीहरुले चर्चा पाउनकै लागि जोडी बनेको बताएका थिए । अहिले लक्ष्मी र प्रधानको जोडी पनि सार्वजनिक भएको छ । अनमेल विवाह गरेका यो जोडीलाई युट्युवले सेलिव्रटी बनाएका छन् ।

दुवै जना माग्दै हिड्ने क्रममा भेट भएको र संगै बस्ने निर्णय गरेको लक्ष्मीले बताएकी छन् ।

वजारमा माग्दै हिड्दा भेट भयो, अनि माया बस्यो लक्ष्मीले भनिन्, म माग्न गइरहेकी थिए उ पनि हाँदै आयो र कान्छी तिमी कता हिडेकी भनेर सोधे, म नबोली हिँडे ।

त्यतीनै बेला प्रधानले पनि भने, मलाई मन परेको थियो त्यही भएर सुरुमै देख्दा नै आफै बोल्न गएँ । यिनलाई पहिले देखि नै मन परेको थियो तर मलाई घरकाले अर्कैसंग विवाह गरिदिएका थिए । तर त्यो श्रीमतीले मलाई छोडेर हिँडी । म फेरी यिनलाई नै खोज्दै हिँडे । चार पांच महिना खोज्दै हिँड्दा पनि नभेटिदा म निकै निरास भएको थिए ।

उनले भने, मलाई राती घरवाट निकालीदिएका थिए । त्यही बेला वर्षाको वेला मैले यिनलाई देखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button