
संगै बसेर उनीहरुले गरेका थिए मापसे
दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको ह त्या गरेर आफूले समेत देहत्याग गरेका छन् । बेनिघाटरोराङ

गाउँपालिका–२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै गरेकी ४२ वर्षीया श्रीमती भीममायाको ह ”त्या ग’रेका हुन् ।

खेतमा काम गर्न जाँदै गरेकी श्रीमतीको विकले को’दालो र ह’सियाँ’ले हा’नेर ह; ;त्या गरेपछि आफूले डोरीको पा ;सो ल;गाई रु;खमा झु;ण्डि’एर
देहत्याग गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो ।
छिमेकीहरुका अनुसार उनीहरुले बिहान घरमा सँगै र’ ‘क्सी खा’एका थिए । खेतमा काम छ भनेर गएपछि बाटोमा आपसी विवादका कारण
श्रीमतीको ह’ ‘त्या गरेको छिमेकीहरूले बताएका छन् । घटनाको विस्तृत अनुसन्धान गरिने जानकारी दिँदै प्रहरी उपरीक्षक खड्काले दुवै शव
परीक्षणका लागि प्राथमिक स्वास्थ्य चौकी गजुरी लगिएको बताउनुभयो।
काठमाडौको गंगबुमा प्रहरीलाई छक्क पार्ने यस्तो घटना, कहाँवाट आयो ह ति यार ?
नेपाल प्रहरीले काठमाडौँको गोङ्गबुबाट पे स्तो ल सहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको
टोलीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गको आरके रेष्टुराँबाट पे स्तो लसहित धादिङका २४ वर्षीय विकेश मगर
भन्ने विपिन मगर, २५ वर्षीय मन्दिप थापा र १९ वर्षीय सुजन मगरलाई बुधबार साँझ पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले गोङ्गबु विजी मलअगाडि सडकमा जाँचका क्रममा स्कुटर
छाडेर भा गे पछि शाङ्का लागी पिछा गर्दा आरके रेष्टुराँमा लुकेर बसेका उनीहरूलाई पे स्तो लसहित पक्राउ गरिएको जानकारी दिनुभयो ।
पक्राउ परेकासँग प्रहरीले एक थान पे स्तो ल, एक थान म्या ग जिन, पाँच रा उ ण्ड गो ली, दुई थान खु कु री र गाँ जा बरामद गरेको छ । पक्राउ
परेकालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको प्रवक्ता बस्नेतले बताउनुभयो ।



