महन्थ र राजेन्द्र बालुवाटारमा, आज-भोलि नै सरकारमा जाने तयारी

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो ‍प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारमा सहभागी हुने विषय छलफल गर्न उनीहरू बालुवाटार पुगेको बताइएको छ।

अहिले प्रधानमन्त्री ओली र नेताहरू ठाकुर र महतोबीच छलफल भइरहेको छ।

छफलमा दुवै पक्षका शीर्ष नेताहरु सहभागी हुनेछन् । जसपालाई ८ मन्त्रालय दिने समझदारी यसअघि नै भइसकेको छ । स्रोतका अनुसार ८ मन्त्री र दुई राज्यमन्त्री बन्ने गरि जसपाको ठाकुर पक्ष एमाले नेतृत्वको सरकारमा सहभागी हुँदैछ ।

नागरिकता अध्यादेश,मधेश आन्दोलनमा लागेका मुद्दा फिर्ता र संविधान संशोधन कार्यदल गठन भएपछि महन्थ ठाकुर पक्षले मधेशका माग एमालेले पूरा गरेको भन्दै सत्तामा सहकार्य हुने बताएको छ ।

अध्यक्ष ठाकुरनिकट जसपाका एक कार्यकारिणी सदस्यका अनुसार सरकारमा सहभागी हुने अन्तिम छलफल गर्न महन्थ र राजेन्द्र बालुवाटार गएका हुन्। ‘हामीले आठ मन्त्रीसहित २ राज्यमन्त्री मागेका छौं। कुरा लगभग मिलिसकेको छ,’ ती कार्यकारिणी सदस्यले भने,‘आज वा भोलिमा सरकारमा जान्छौं होला।’

कार्यकारिणी समितिमा उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षलाई बहुमतमा पुग्न नदिने रणनीतिका साथ ठाकुर पक्ष सत्तामा सहभागी हुनबाट केही दिन रोकिएको बताइएको छ ।

आइतवारसम्म कार्यकारिणी समितिमा पनि ठाकुर बहुमतमा पुगेपछि अब सरकारमा सहभागी हुने तयारी भएको ठाकुर निकट नेताहरु बताउछन् । विघटित प्रतिनिधिसभाका ३२ सांसदमध्ये ठाकुरको पक्षमा २० जना उभिएका छन् ।

कौसीमा बसेर श्रीमान श्रीमती बिबाद गरिरहेका थिए, त्यसपछि जे भयो ….. यो सबै देखिरहेका छिमेकीहरु सबै छक्क परे

एजेन्सी । तपाईले श्रीमान् र श्रीमती बीच झ ग डा देख्नु भएको छ तर रसियाको प्रख्यात शहर सेन्ट पिटर्सबर्गमा भएको घटना आश्चर्यजनक छ। मिरर अनलाइनका अनुसार यहाँ अर्को भवनमा बस्ने पति र पत्नीबीच झ ग डा भयो ।

ती दुवैको जीवन जोखिममा थियो। सेन्ट पीटर्सबर्गको अर्को भवनमा बस्ने ओल्गा वोल्कोभाले आफ्नी पत्नी येभगेनी कार्लागिनसँग झ ग डा गरेका थिए ।

यो झ ग डा त्यस्तो थियो कि दुवै कोठावाट वालकोनीमा निस्किए । दुईजना विवाद गर्दै फ्ल्याटको बाल्कनीमा आए। जब ​​बालकनीमा उनीहरुबीच हात हाला हाल भयो ।

त्यो बेलामा अचानक उनीहरु वालकोनीको रेलिगंमा पुगे । त्यो रेलिगंले उनीहरुलाई धान्न सकेन । उनीहरु तला माथिवाट २५ फिट तल खसे । रेलिगं अचानक भांचिएर उनीहरु जमिनमा पुगे ।

दुर्घटना देखेर घटनास्थलमा मानिसहरूको भीड जम्मा भयो। एम्बुलेन्सलाई फोन गरेर बोलाइएको थियो। पति र पत्नी अहिले अस्पताल भर्ना छन्। प्रत्यक्षदर्शीले रेलिंग यति सजिलै कसरी भाँचियो भनेर अनुमान गर्न सकेका छैनन् । पैदल यात्रीहरुले पनि यो सबै देखिरहेका थिए । यो सबै घटना यति छिटो भयो की सबै छक्क परे ।

घटनाको पूरा भिडियो क्यामेरामा कै द गरिएको छ जुन भाइरल भइरहेको छ। यद्यपि घटना पछि पुलिस अधिकारीहरू पनि घटनास्थल पुगेका थिए जसले रेलिंग कसरी टुटेको भनेर अनुसन्धान गरिरहेका थिए र प्रत्यक्षदर्शी डेनिसले स्थानीय अखबारलाई भने कि ‘म मेरो साथीसँगै हिंड्दै थिएँ।’ यस समयमा, उहाँ सडकको भिडियो बनाउँदै हुनुहुन्थ्यो, त्यसपछि उनको ध्यान पति र पत्नीको बीचमा बालकनीमा भइरहेको विवादमा पुग्यो । र घटनाको भिडियो अचानक उसको मोबाइलमा खिचियो ।

जब ती दुवैजना बालकनीबाट खसे पछि उनलाई गम्भीर चो ट पटक लागेको थियो। । सम्पूर्ण वातावरण अशान्ति भइसकेको थियो। एम्बुलेन्स गाडीको साइरन अचानक बज्न शुरू भयो।

घटनास्थलमा मानिसहरूको भीड जम्मा भयो। त्यहाँ चिकित्सा क्षेत्रसंग सम्बन्धित एक व्यक्ति थिए, जसले तुरुन्त तिनीहरूको जाँच गर्‍यो र भन्यो कि ऊ बाँचेको छ, उनीहरूलाई तुरुन्त अस्पताल लगिनु पर्छ। यसको लगत्तै एम्बुलेन्स कल गरियो र उनीहरुलाई अस्पताल भर्ना गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button