
कम्तिमा ८० लाख भारतीयलाई नागरिकता दिने गरि अध्यादेश ल्याएको भन्दै ओलीको बिरोध
संसद विघटन गरेर आफैलाई चुनावी सरकार बनाएका ओलीले नागरिकता ऐनको संशोधन अध्यादेश ल्याएका छन् ।

सामान्यतया चुनावी सरकारले दीर्घकालिन महत्वका बिषय फेरवदल गर्न पाउदैन तर चुनावी सरकारकै मातहतमा अध्यादेश आए पछि नेपाली राजनीतिमा नयाँ कम्पन देखिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गरेकी छन् । जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको स्रोतको भनाइ छ ।
हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था थियो । मधेसकेन्द्रित दलको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकतासम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित गराएका थिए ।
नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभामा २ वर्षभन्दा अघिदेखि छलफलका क्रममा छ । तर सरकारले संसद विघटन गरेपछि अध्यादेशको रुपमा अर्को नागरिकता ऐन ल्याएको हो ।
यो समाचार बाहिरिए सँगै ओलीले राष्ट्रघाती कदम चालेको भनेर सामाजिक साइट तातिएको छ तर अझै पनि अध्यादेश सबैले पढ्न पाएका छैनन् । यदि सामाजिक साइटमा अनुमान गरे जस्तै अध्यादेश हो भने कम्तिमा पनि ४० लाख भारतीयले नागरिकता पाउनेछन् ।
यो अध्यादेशको बिरोध गर्नेहरुले भनेका छन् कि नेपालबाट ३५ लाख चेलीहरु भारतमा बिहे गरेको दाबी गरिन्छ । यदि ति हरेकबाट २ जना सन्तान हिसाब गर्ने हो भने यो अध्यादेशबाट ८० लाख भारतीय अथवा नेपाली भाञ्जा भाञ्जीहरुले नेपाली नागरिकता पाउनेछन् । यदि अध्यादेशमा यो कुरा लेखिएको छैन भने पनि अध्यादेशले ओलीको राष्ट्रवादी छविलाई भने अफ्ठ्यारो बनाउने छ ।
सम्बन्ध विच्छेद गरेका र अविवाहित महिलालाई ४० कटेपछि मासिक भत्ता पाउने
पतिसँग सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेका महिलाले अब ४० वर्ष उमेर पूरा गरेपछि मात्र सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । विवाह नगरी बसेका महिलाले पनि ४० वर्ष कटेपछि भत्ता पाउनेछन् ।
तर, ४० वर्ष कट्दैमा सबैले भत्ता पाउने छैनन् । सरकारले तोकेको भन्दा न्यून आय भएका र पालनपोषण तथा हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएका वा त्यस्तो सदस्य भए पनि आर्थिक रूपले विपन्न अवस्थामा रहेका महिलाले मात्र एकल महिला भत्ता पाउनेछन् ।
सरकारले भर्खरै मात्र सामाजिक सुरक्षा ऐन, २०७५ लाई अध्यादेशमार्फत संशोधन गर्दै यस्तो व्यवस्था लागू गरेको हो । ६० वर्ष नाघेका एकल महिला भने सबैले भत्ता पाउने व्यवस्था कायमै छ ।
यसअघि ऐनको दफा ७ मा ६० वर्ष उमेर पुगेका असहाय एकल महिलाले तोकिए बमोजिम सामाजिक सुरक्षा भत्ताको रूपमा सरकारले तोकेको असहाय एकल महिला भत्ता पाउने उल्लेख थियो ।
यस्तै ६० वर्ष उमेर नपुगेका तर सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेका, विधवा, न्यायिक पृथकीकरण गरी बसेका सरकारले तोकेको भन्दा न्यून आए भएका तथा श्रम गर्न नसक्नेलाई जुनसुकै उमेरका महिलालाई पनि सामाजिक सुरक्षा भत्ता दिइने व्यवस्था थियो ।
तर, अब ४० वर्ष पूरा नगरेसम्म भत्ता लिन नपाउने व्यवस्था गरिएको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक जितेन्द्र बस्नेतले नेपाल प्रेसलाई जानकारी दिए ।
उनका अनुसार विधवा वा सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेका, न्यायिक पृथकीकरण गरी बसेका वा ४० वर्ष उमेर पूरा भएका विवाह नगरेका एकल महिलाले एकल महिला भत्ता पाउनेछन् ।
दफा ८ मा रहेको अपांगता भत्ता सम्बन्धी व्यवस्था पनि अध्यादेशमार्फत संशोधन गरिएको छ । जसमा पूर्ण अशक्त अपांगता भएका नागरिकले सामाजिक सुरक्षा भत्ताको रूपमा सरकारले तोकेको अपांगता भत्ता पाउने व्यवस्थालाई संशोधन गरिएको छ ।
जसमा अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी प्रचलित संघीय कानूनबमोजिम पूर्ण अशक्त अपांगता वा अति अशक्त अपांगताको परिचय पत्र प्राप्त गरेका नागरिकले तोकिए बमोजिम सामाजिक सुरक्षा भत्ता पाउनेछन् भनिएको छ ।
ऐनको दफा १५ मा रहेको सार्वजनिक पदमा नियुक्ति पाएको व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने भनिएकोमा अबदेखि सार्वजनिक पदमा बहाल रहेको व्यक्तिले मात्र नपाउने व्यवस्था गरिएको छ ।
त्यो वाहेक सार्वजनिक पदमा नियुक्ती भए पनि त्यसबाट हटिसकेपछि भने पाउन सक्ने व्यवस्था गरिएको छ । श्रोत नेपाल प्रेस
ओली र विद्या घाँसभित्र लुकेका हरिया सर्पहरु हुन् – भरत दाहाल
विदेशी दलालहरु कति अविश्वनिय हुन्छन् भन्ने यथार्थताको राम्रो उदाहरण केपी ओली र विद्या भण्डारी बनेका छन्।
२ बर्ष अगाडी आफैले मजाक उडाएर अस्विकार गरेको नागरिकता षडयन्त्रलाई अध्यादेशबाट पारित गरेका ओलीको अध्यादेश विद्या भण्डारीबाट प्रमाणिकरण गरिएको छ। कुर्सीका लागि निचहरु कतिसम्म गिर्न सक्छन् भन्ने कुरा बुझ्न यीनीहरुको हर्कत हेरे पुग्छ।
विदेशीसंग विवाह गरेकी नेपाली महिला स्वतः विदेशी हुन्छ, तिनका सन्तानहरू बंशजका नेपाली बन्ने भने के हाे ? विना प्रमाण र कानूनी आधार जन्मकाे नक्कली नागरिकता लिएका विदेशीका सन्तानहरू बंशजका नेपाली बन्ने भनेकाे के हाे ?
जुन अपराधिले आफ्नै नेता, लोग्नेको लाश ढाल्नेहरुसंग घाँटी जोडेर देश बेच्ने दुस्साहस गर्छ, त्यो अपराधिले कुनै पनि अपराध गर्न हिच्किचाहट मान्दैन।
देशको अस्मिता चिथोर्ने अपराध मदन भण्डारी र जीवराजकाे लाश चिथोरे जस्तो सस्तो होईन। नागरिकता बेच्ने काे हुन् केपी र विद्या भण्डारी ? यी देशमाराहरु निचलाई सबैले सोध्नु पर्छ- मदन भण्डारी र जीवराजका ह त्यारा को हुन् भन्ने कुरा पहिले सार्वजनिक गर।
जेलमा पञ्चायतको सुराकी गरेर १४ बर्ष बिताएका, महाकालीबाट बर्षेनी सवा खरब नोटको बर्ष हुन्छ भन्ने विज्ञापन गर्न ईण्डियन भोंपु (माईक) का रुपमा प्रयोग गरिर्एएका ओलीको राजनीतिक योग्यता के हो ? लिम्यििाधुराको नक्शा विद्यालयका पुस्तक र नक्शामा छाप्न रोक्ने ओली को हो र नागरिकता बेच्ने ?
विद्या भण्डारीलाई याद रहोस् कि उनको राष्ट्रपतिको योग्यता भनेको मदन भण्डारीको लाशबाट विकास भएको सहानभूती र ओलीको निगाह भन्दा बढी केही होईन।
सडकबाट छोपेर सिंहासनमा बसाईएको जंगली बाँदरका लागि सिंहासनले जे अर्थ राख्छ, विद्याका लागि राष्ट्रपतिको कुर्सीको अर्थ त्यही मात्र हो।
कुनै नेपालीहरुले यीनीहरुलाई देशमारा ह त्यारा भन्न हिच्किचाउनु हुँदैन। यी देशमारा निचहरुलाई दिने सजाय भनेको फाँ’सि हो। दलाल अपराधिको देश हुँदैन।
दलाल अपराधिमा कुनै प्रकारको संवेदना पनि हुँदैन। आफ्नो निच वृत्तिका लागि एउटा पेशेवर अपराधिले जस्तो अपराध पनि गर्न सक्छ भन्ने उदाहरण ओली र विद्या हुन्।
=) यसको् जबाफ दिने ओली हो कि विद्या ? विद्या भण्डारीकी छोरीहरुलाई अरु कसैले आफ्नो बंशमा मिसाउन पाउने कि नपाउने ? विद्या भण्डारीको घरमा आएर काम गरिरहेकाहरुलाई उनको सम्पत्तिमा बंशजको अधिकार लाग्ने कि नलाग्ने ?
=) ओली र विद्या घाँसभित्र लुकेका हरिया सर्पहरु हुन्
नेपालमा दलाल अपराधिहरुले लादेको सबैभन्दा ठूलो समस्या नागरिकता हो। राष्ट्रका लागि यदी कुनै यु’द्ध भयो भने त्यो नागरिकता यु’द्ध नै हुन्छ। फिलिस्तीन, श्रीलंका र फिजीलाई हेरे मात्र पुग्छ कि विदेशी जनसंख्या अतिक्रमण भएको देशमा कहिल्यै शान्ति र विकास हुँदैन।
नागरिकतासंग खेल्ने अपराधिहरु कुनै पनि सर्तमा क्षमा गर्न नसकिने अपराधिहरु हुन्। यस्ता अपराधिहरुको कालो थुतुनोलाई गो लीको निशाना बनाउनुको विकल्प हुँदैन। ह त्यारा सवैद मा रिन लायक हुन्छ। ओली र विद्या घाँसभित्र लुकेका हरिया सर्पहरु हुन्।
=) एउटा अपराधिले अपराध गर्छ, लुट्छ, खान्छ र हग्छ मात्र, चुनाव होईन, अब यीनीहरुको विनाशमा केन्द्रीत हुनु पर्छ
देशका नागरिकहरु कोरोनाका नाममा धमाधम मरिरहेका हुन्छन् तर एउटा निकृष्ट दलाल विदेशीलाई बंशजको नागरिक बनाउन ज्यान फालेर लागेको छ।
देशका नागरिकहरु धमाधम विदेश पलायन भैरहेका छन् तर एउटा निच दलाल खाली ठाउँ विदेशीले भर्ने अपराधमा लिप्त छ। कहिले यसले सिंहको जस्तो नक्कली आवाज सुनाउँछ र कहिले मोदीको चरणस्पर्स गरेर स्यालको अनुहार देखाउँछ। उसको जीवन वृत्ति यति मात्र हो कि उसले अपराध गर्छ, देश लुट्छ, खान्छ र हग्छ।
जंगलबाट निकालिएका हिंस्रक अपराधिहरुले नेपाल कब्जा गरेका छन्। यीनीहरुको अनुहार र औकात हेरेर नेपालीहरु अब यौटा निष्कर्षमा पुग्नै पर्छ। यीनीहरुलाई छाता ओढाईएको दलालतन्त्र र यी अपराधिहरुको उन्मूलन नभएसम्म देशको हालत बिग्रँदै जाने हो। देश भत्काउने र खल्बल्याउने कुरामा सबैतिरका अपराधिहरु एक ठाउँमा छन्।
अब चुनाव होईन, यीनीहरुको गर्धनमाथि हतियार सोझ्याउनु पर्छ। यीनीहरुको लुटको सम्पत्तिमाथि धावा बोल्न सबैलाई उत्प्रेरित गर्नु पर्दछ।



