
सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?
मंगलबार सुन-चाँदीको मूल्य बढेको छ।

आज सुन प्रतितोला एक लाख नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला एक लाख एक सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।
सोमबारको तुलनामा आज सुन प्रतितोला आठ सय र चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १९ सय ५९अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1



