तस्बिरमा हेर्नुहोस् एमाले महाधिवेशनको बन्द सत्र

नेकपा एमालेको १०औँ महाधिवेशनको बन्द सत्र चलिरहेको छ । चितवनको होटल सेभेन स्टरमा निर्धारित समायभन्दा पाँच घण्टा ढिलो गरी बन्द सत्र सुरु भएको हो। बन्द सत्रको सञ्चालन महासचिव ईश्वर पोखरेलले गरेका छन् ।

केन्द्रीय पदाधिकारी र सदस्यहरूमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासका कारण बन्द सत्र लम्बिएको एमाले नेताहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button