सामाजिक अभियन्ता’ भनिने ज्वाला संग्रौलाको दबाबमा सरुवा भएका असई मणिकान्त फेरि महाराजगञ्जमै फर्किए

काठमाडौँ । आफुलाई ‘सामाजिक अभियन्ता’ भनेर परिचय दिने ज्वाला संग्रौलाको समुहको दबाबमा महानगरीय ट्राफिक प्रहरी प्रभाग महाराजगञ्जबाट सरुवा गरिएका असई मणिकान्त झालाई पुनः सोही कार्यालयमा फिर्ता गरिएको छ ।

उनलाई ज्वालाको समुहले प्रहरी कार्यालयमै गएर थर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

आफैँले आफैँलाई अभियन्ता दाबी गर्दै हिँड्ने ज्वाला संग्रौला र उनको समूहबाट प्रहरी कार्यालयभित्रै नराम्रो ब्यवहार खेपे लगत्तै उनलाई सरुवा गरिएको थियो । तर फेरी उनलाई फिर्ता गरिएको हो ।

मणिकान्तलाई महानगरीय ट्राफिक प्रहरी प्रभाग महाराजगञ्जबाट महानगरीय ट्राफिक प्रहरी महाशाखा, बग्गीखानामा तानिएको थियो । काज फिर्ता भएपछि उनी बुधबार नै महाराजगञ्जमा हाजिर भएका छन् ।

के थियो घटना ?
गत जेठ ११ गते ड्युटीमा खटिएका मणिकान्तसहितको ट्राफिक प्रहरीको टोलीले निषेधाज्ञाको बेला पासबेगर सवारी साधन लिएर हिँडेका उनीहरुलाई रोकेर नियमअनुसार होल्ड गराएका थिए।

सामान्य विवाद भएपछि उनीहरुले असई मणिकान्तले आफूहरुमाथि दु र्व्य वहार गरेको आरोप लगाएका थिए । त्यसपछि उनकै कार्यालय महाराजगञ्ज पुगेका संग्रौलासहितको टोलीले असई झामाथि दु र्व्य वहार गर्दै सञ्चारकर्मीसमेत बोलाएर भिडियो खिच्न लगाएका थिए ।

उक्त भिडियो केही दिनअघि ‘भाइरल’ भयो । भिडियोमा देखिएअनुसार संग्रौलासहितको टोलीले ‘झा‘ मधेशी‘ अब मधेशतिरै गएर खेती किसानी गर्नू । ट्राफिकको जागिर खाएर काम छैन‘ जस्ता नश्लीय शब्दसहित दु र्व्य वहार गरेका थिए।

यतिमात्र होइन भिडियोमा संग्रौलासहितको टोलीले ‘ज्वाला संग्रौला भन्ने को हो ? नाम सुनेको छ रु प्रहरीको फुली लगाए भनेर ठूला कुरा गर्ने होइन नि फेरि । तपाईंको आईजीपीले सम्मान गरेर हिँडेको मान्छे हो ज्वाला संग्रौला । म ठेगान लगाइदिन्छु, एनीहाउ सरुवा हुनुपर्छ, गराइदिन्छु’ भनेर प्रहरी कार्यालयभित्रै असईलई ध म्क्या एको देखिन्छ ।

फेरी पनि यि तीन प्रदेशमा ‘भारी’ वर्षा हुने, महाशाखाले दियो यस्तो चे ता व नी

अझै पनि मुलुकका केही स्थानमा भारी वर्षा हुने भन्दै सतर्क रहन आग्रह गरिएको छ । मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ । मनसुनी वायुकै प्रभावले आज देशका तीन वटा प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको छ । आज दिउँसो र राति सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशका र प्रदेश १ का एक(दुई स्थानमा मेघगर्जनरचट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ । शुक्रबार र शनिबार पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

‘देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको केही भू(भागमा मेघगर्जनरचट्याङ्गसहित भारी वर्षा हुने सम्भावना रहेकाले उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावाको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

किन दाह्री पालेको केटा संग आकर्षित हुन्छन सुन्दर केटीहरु ? यस्तो छ कारण – जान्नुहोस अचम्म लाग्ने तथ्य

आजभोलीका तन्नेरीहरुमा दाह्री पाल्ने फेशन नै भएको छ। दाह्री पाल्नेहरुको फेसबुकमा एउटा ग्रुप नै छ ‘दाह्री ग्यांग’ नामको। दाह्री पाल्दा परिपक्व देखिने साथमा युवतीहरु आकर्षित हुने दाह्री पालकहरुको विश्वास रहेको छ। दाह्री पाल्ने प्रचलन नेपालमा मात्र होइन, भारत लगाएत पश्चिमा देशहरुमा पनि उत्तिकै प्रचलित छ।

केटीहरूलाई दाह्री नपालेका भन्दा दाह्री पालेका केटा बढी मनपर्ने एक अध्ययनले देखाएको छ ।

हालै गरिएको एक अनुसन्धानले केटीहरू ट्रिम दाह्री भएका केटाहरु तर्फ आकर्षित हुने उल्लेख गरेको छ । अध्ययनमा उल्लेख भए अनुसार केटीहरूलाई दाह्रीका कारण केटाहरूको बलियो इमेज बन्ने गरेको भान हुन्छ ।

हल्का दाह्रीवाला केटाहरू देख्दा धेरै केटीहरूको नजर केहीबेरका लागि उनीहरूमै अडिने गरेको अध्ययन बताउँछ । दाह्री भएका केटाहरू धेरै नै रोमान्टिक हुने भएकोले उनीहरूसँग साथ बिताउन केटीहरूलाई एकदमै मनपर्ने पनि अनुसन्धानले बताएको छ ।

उनीहरूको ‘क्लासिक’ लुक्समा पनि प्राय केटीहरुको आँखा रहने गरेको देखिएको छ । हरेक केटी आफूले मन पराएको केटा परिपक्क होस भन्ने चाहाना राख्ने भएकोले पनि उनीहरुलाई दाह्री राख्ने केटाहरु धेरै परिपक्क हुन्छन् भन्ने लाग्छ ।

यस्ता केटाहरुप्रति केटीहरु बढी नजिक हुने गर्छन् ।दाह्री हुने केटाहरु मर्द हुन्छन भन्ने केटीहरूको मनोविज्ञानले बताएको अध्ययनमा जनाइएको छ । आजकल दाह्री पालेका केटाहरु केटीहरुलाई हट लाग्न थालेको अध्ययनमा बताइएको छ ।

त्यतिमात्रै हैन केटीहरूलाई क्लिन सेभ गरेका भन्दा दाह्री पालेका युवकले चाँडै नै आर्कषण गर्ने गरेको पनि अध्ययनमा उल्लेख छ । केटीहरुकोले क्लिन सेभ गरेका केटाभन्दा हल्का दाह्री पालेका केटा बढी ह्यान्डसम मान्ने गरेको समेत बताइएको छ । युवतीहरुलाई केटाको दाह्री मनपर्नुका केही कारण यस्ता छन्।

बलियो इमेज

केटीहरुका अनुसार दारीका कारण केटाहरुको बलियो इमेज बन्ने गर्छ । हल्का दारीवाला केटाहरु देख्दा धेरै केटीहरुको नजर केही बेरका लागि उनीहरुमै अडिने गर्छ ।

केटीहरुलाई लाग्छ दारी भएका केटाहरु धेरै नै रोमान्टिक हुने गर्छन् । उनीहरुसँग साथ बिताउन केटीहरुलाई एकदमै मनपर्छ ।

म्याचुरिटी

हरेक केटी आफुले मन पराएको केटा परिपक्क होस भन्ने चाहान्छन् । उनीहरुलाई लाग्छ दारी राख्ने केटाहरु धेरै परिपक्क हुन्छन् । यस्ता केटाहरुप्रति केटीहरु क्रेजी हुने गर्छन् ।

मर्दको निशानी

धेरै युवतीहरुलाई लाग्छ दारी हुने केटाहरु मर्द हुन् । यस विषयमा किताबी अध्ययन गरेका कारण पनि उनीहरु यस बिच बलियो सम्बन्ध रहेको उनीहरु बताउने गर्छन् । कुनै समय क्लिन सेभ गरेका केटाहरु केटीहरुलाई आजकल भने दारी पालेका केटाहरु हट लाग्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button