पूर्वएआईजीको घरमा कार्यरत प्रहरी परिचर झु ण्डि एको अबस्थामा मृ त फेला

काठमाडौ । नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) कमलसिंह ब मको घरमा कार्रयत प्रहरी परिचर मृ त फेला परेका छन्। उनी पूर्व एआइजीको घरमा विगत ४ वर्ष देखि बस्दै आएका थिए ।

बिहीबार बिहान कागेश्वरी मनोहरा वडा नम्बर ६ स्थित ग्रीन हिल सिटी हाउसिङस्थित कमलसिंहको घरमा कार्यरत प्रहरी परिचर मृ त फेला परेको प्रहरीले जनाएको छ ।

ओखलढुंगाका बासुदेव धमला झु ण्डि एको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए। उनलाई बस्न कमलसिंहको परिवारले छुट्टै टहरो बनाइदिएका थिए । उनी त्यही टहरोमा झु ण्डि एको अवस्थामा फेला परेका हुन् ।

उनले किन त्यस्तो निर्णय गरे गरेको भन्ने खुलिसकेको छैन। प्रहरीले धमलाको शव पोष्टमार्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पताल पठाएको जनाएको छ। प्रहरीले घटनाको कारण नखुलेको जनाएपनि उनले उपचारको लागि विदा माग्दा नपाएको बताइएको छ ।

पूर्व एआइजिको घर नम्बर ६७४ सँगै रहेको टहरोमा धमलाले देह त्याग गरेका हुन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिस्ठान महाराजगञ्जमा दरबन्दी भएका धमला ४ वर्षदेखि उनको घरमा कार्यरत थिए ।

धमला पत्थरीको बिरामी भएको र अप्रेशन गर्न बिदा माग्दा पूर्वएआइजीले ‘हेडक्वार्टरबाट अर्को मान्छे पठाएमात्र बिदा पाउँछौ’ भनेर हप्काएको परिवारका सदस्यहरुले आरोप लगाएका छन् ।

यो पनि,,,,,एक ब्यक्तिले शेष पछि फोक्सो दान गरे, चिकित्सकले फोक्सो झिक्दा देखियो यस्तो, परे आश्चर्यमा

मान्छेले केही यस्तो कर्म गर्छन् त्यसको फल धेरै पछि पाउने गर्छन् । यस्तै एक घटना चिनमा भएको छ । त्यहाँ एउटा स्त ब्ध बनाउने भिडियो आएको छ । जसमा एकजना शृङ्खलाबद्ध चु रो ट ता न्ने (चे न स्मो क र) को फोक्सो कालो भएको देखाइएको छ ।

५२ वर्षीय एक चिनियाँ बिरामीले मृ त्यु पछि आफ्नो फोक्सो दान गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए । मृ त्यु पछि चिकित्सकले शल्यक्रिया गरेर अर्को ब्यक्तिमा प्रत्यारोपणका लागि फोक्सो निकाल्दा आफैं चकित भए ।

उक्त सुविधा दिने अस्पतालका उपाध्यक्ष समेत रहेका प्रत्यारोपण विशेषज्ञ डाक्टर चेनले शल्यक्रियाको नेतृत्व गरेका थिए । उनले भने, “मृ त्यु अघि बिरामीको सीटी स्क्यान गराइएको थिएन, उनको ‘ब्रै न डे ड’ भएको घोषणा गरियो, लगत्तै उनको फोक्सो दान गरियो ।” उक्त फोक्सो पूरा कालो भएको र त्यसभित्र टारको मात्रा अत्याधिक रहेको पाइएको थियो ।

“प्रारम्भिक अक्सिजेनेशन सूचकाङ्क ठीकै थियो, तर हामीले दान गरिएको अ ङ्ग का टे पछि प्रत्यारोपण गर्न नसक्ने महसुस गर्यौं”, डाक्टर चेनले थपे – हामी चिनीयाँ चु रो ट धेरै खा न्छौं, तर चु रो ट खा ने सबैको फोक्सो स्वीकार नगर्ने अव्यवहारिक हुन जान्छ, यद्दपी केही मापनका आधारहरू छन् । डेली मेलले आफ्नो समाचारमा जनाएको छ ।

तत्कालै मृ त्यु भएको ६० वर्ष मुनिका ब्यक्तिको फोक्सो सामान्य सं क्र म ण रहेको र एक्स रे गर्दा अपेक्षाकृत सफा देखिनेको स्वीकार गर्दै आएको डाक्टर चेनले बताए । “यदी माथिको मापनहरू ठीक छन् भने हामी प्रत्यरोपण गर्न तयार हुन्छौं”, उनले प्रष्ट्याए ।

वर्ष २०१८ मा चिनीयाँ रोग निवारण तथा उन्मूलन संस्थानले गरेको अध्ययनले ३५ करोड ब्यक्ति धु म्र पा न गर्छन् । विश्व स्वास्थ्य संगठनले वर्ष २०१८ मा गरेको अध्ययन बमोजिम नेपालमा धु म्र पा न ले वार्षिक २७ हजार १३७ ब्यक्तिको मृ त्यु हुँदै आएको छ ।

जुन कुल मृ त्युको १४.९ प्रतिशत हो । औसतमा ३० लाख ४६ हजार नेपालीले दैनिक धु म्र पा न गर्छन् । १०–१४ वर्ष उमेरका २१ हजार बालबालिका धु म्र पा न गर्दै आएको तथ्याङ्कले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button