
देशले खोजेको माटोले रोजेको पार्टी भनेको राष्ट्रिय प्रजातन्त्र पार्टी हो: कृष्ण प्रसाद शर्मा पन्थी
देशका युवा र स्वरोजगारको दयनीय अवस्था समेतलाई मध्य जनर राखी देशमा आफ्नो सुनिश्चित भविष्य र आफू र आफ्नो सन्तानको उज्ज्वल भविष्यका खातिर एक पटक देशका नागरिक हामी मात्र होइनौ । देशका चारैबटा सुरक्षा अंग निजामती प्रशासनमा रहनु भएका सम्मानित व्यक्तिहरूले आत्मसातगरी देशका वारेमा सोच्ने समय आएको छ।
हामी कर्मचारी मात्र होइनौं म्याद समाप्त हुदा बिहिरीनु सबैलाई पर्छ। तपाईंको काँधमा सुरक्षा र राष्ट्रिय जवाफदेहीता दुवै जिम्मेवारी र कर्तव्यबोध गाँसिएको छन। आज देश जरजर र वरवर अवश्थामा छ। देश तपाईंको पनि हो। राष्ट्रसेवकीय जिम्मेवारी मात्र होइन सुरक्षात्मक जिम्मेवारी मात्र होइन। राष्ट्रिय जिम्मेवारी तपाईंमाँझ पनि थपिएको छ।
मतदानमा स्थलमा खटिनु, सुरक्षा दिनु, संभावित खतरा र सुरक्षा चुनौतीलाई समाधान गर्नु, सुरक्षाको घेरा मजवुत बनाउनु, मतपेटिका सुरक्षित गर्नु, निर्वाचनमा खटिएका कर्मचारी ,मतदाता र उमेदवारको सुरक्षा गर्नु। मत पेटिका र मतपत्रको सुरक्षा गर्नु, एक जनाले २/४ पटक मतदान गर्न नदिनु, मतदान अधिकृत समेतको टोलीलाई सुरक्षा दिनु, निष्पक्ष ढंगबाट मतदान गर्न लगाउनु, अशाह्य र बृद्धअबश्था रहेका जन नागरिकलाई मतदान गर्न सहयोग गर्नु, मतपेटिका फेरबदल हुन नदिनु, मतपत्र च्यात्न र मतदान स्थलमा हुलहुज्यत हुन नदिनु। मतपेटिका मतदान समाप्त भए पश्चात् सम्बन्धि स्थानमा सुरक्षित तरीकाले पुर्याउनु । मतगणना समाप्त र विजय पराजयको घोषणा नहुनजेल सुरक्षा दिनु तपाईंहरूको काम कर्तव्य र जिम्मेवारी हो।
देशले खोजेको माटोले रोजेको पार्टी भनेको राष्ट्रिय प्रजातन्त्र पार्टी हो। देशलाई विश्व कै उत्कृष्ट बिकशित ,सम्पन्न ,वैभवशाली राष्ट्र बनाउन समय र कथाले मागेको पात्र राजेन्द्रप्रसाद लिङदेन भएका हुँदा सबैले एक पटक आँखा चिम्लेर आफ्नो आत्मालाई सोधेर आफू खटिएको स्थानमा आफ्नो मत राष्ट्रिय प्रजातन्त्र पार्टीको उमेदवार रहेका व्यक्तिलाई हलो चिन्हमा मतदानगरी पुन्य कामाउनु हुन सबै निर्वाचनमा खटिने सुरक्षा निकाय, निजामती प्रहरी र म्यादी प्रहरी जन सबैमा हार्दिक अनुरोध र अपिल गर्दछौ।
जय मातृभूमि नेपाल।।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1



