हेर्नुहोस् कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोलामा ९७ हजार २ सय रुपैयाँ कायम भएको छ।

मंगलबार प्रति तोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९६ हजार ७ सय रुपैयाँ निर्धारण गरिएकाे छ।

यता, चाँदीको मूल्य पनि स्थिर रहेको छ। मंगलबार प्रति तोला १ हजार २ सय ९० सय रुपैयाँ कारोबार भइरहेको चाँदीको मूल्य आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button