राष्ट्रिय प्रजातन्त्र पार्टी किन रोज्ने ? : कृष्ण प्रसाद शर्मा पन्थी

राष्ट्रिय प्रजातन्त्र पार्टी किन रोज्ने ?
हलो चिन्हमा किन भोट हाल्ने ?
किन भने ?
देश प्रसवपिडामा छ। यो देशलाई बचाउन। राष्ट्रिय अश्थित्व बचाउन। देश बचाउन, धर्म बचाउन, नेपालको विश्वमाँझ खस्केको सम्मानलाई पुनः स्थापित गर्न, इतिहासको रक्षा गर्न, देशको पहिचान , संस्कृति ,कला र नेपालीपनको ईज्जत् गर्न, देशका सबै संभावनाहरूलाई व्यवस्थापनगरि देशका युवालाई देशका आफ्नो भाग्य र भविष्य सुनिश्चित गर्न, भ्रष्टाचारको अन्त्य गर्न, वैदेशिक हस्तक्षेपको अन्त्य गर्न, राष्ट्र ,राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न, असंलग्न परराष्ट्र नीति सबल सक्षम र राष्ट्रमुखी बनाउन, देशको बिकाश र उन्नति गर्न, देशका युवालाई देशको राजनीतिमा सहभागी बनाई देशको युगान्तकारी परिवर्तन र बिकास गर्न एक पटक र अन्तिम पटक राष्ट्रिय प्रजातन्त्र पार्टीको हलो चिन्हमा मतदानगरी राष्ट्र निर्माण अभियानमा समस्त देश तथा विदेशमा रहनु हुने सर्वशक्तिमान जन नागरिकमा हाम्रो अपिल।
राष्ट्रिय प्रजातन्त्र पार्टीमा आउनु भनेको चारधामको पुन्य कमाउनु हो। देश बचाउनु हो, मातृभूमिको रक्षा गर्नु हो। राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रेवश गरेर पश्चाताप मान्नु प्रदैन।
:—— राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेन।
—-:—- कसम खाऊ सपथ लिऊ हामी सबै मिलेर देश बचाऊ।
१- हामीले नगरे कस्ले गर्ने ?
२- अहिले नगरे कहिले गर्ने ?
३- आज नगरे कहिले गर्ने ?
४- हलो चिन्हमा मतदान गरौ। सरा अन्नदाता कृषकको भलो र तमामा जन नागरिकको भलो गर्ने हलो नै हो।
जय मातृभूमि नेपाल। जय राष्ट्रवाद।।
May be an image of 1 person and text that says "भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो I "आउनुहोस मिलेर देश बनाओं" -राजेन्द्र लिड्देन अध्यक्ष, राप्रपा प्रवेश गरी देश बचाउने अभियानमा संलग्न हुन ईच्छुकहरुले सम्पर्क गर्नुहोला सम्पर्क राजेन्द्र अधिकारी (राजन) लुम्बिनी प्रदेश सचिव ९८५७०५५२७६ निरज प्रताप खॉण नगर अध्यक्ष बुटवल ९८५७०३२५५१ राम बहादुर थापा क्षेत्रीय अध्यक्ष क्षेत्र ર, रुपन्देही ९८६७११६१९६ लक्ष्मण श्रेष्ठ लक्की क्षेत्रीय सचिव क्षेत्रनं२ ९८४७५५७४७५ मित्र लाल कुँवर प्रदेशसभा अध्यक्ष क्षेत्र क ९८५७०७९५४३ गौतम रिजाल प्रदेशसभा सचिव क्षेत्र क ९८४७०६६२८५ शेष नारायण न्यौपाने (शंकर) प्रदेशसभा अध्यक्ष क्षेत्र २ ख ९८५७०३०३६३ अमृत पाण्डे नगर सचिव बुटवल ९८५७०७२३७३ देश बचाउन बनाउनको लागी राप्रपाकी चुनाव विन्ह हलो गरौं मतदान"
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button