
युवतीलाई देखेपछि……!
कर णी गरेको आरोपमा जुम्लामा तीनजना पक्राउ परेका छन्।

कर णीसम्बन्धी दुई मु’द्धाका तीनजना आरोपी पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका ९ का २० वर्षीय विशाल सार्की, कमल सार्की र तिला–८ बस्ने २८ वर्षीय जीवन रावत रहेका छन्।
भदौ ७ गते राती ११ बजे तातोपानी गाउँपालिका –१ बाईराका की १८ वर्षीया किशोरीलाई पाल्ताडाँडामा रहेको जगन्नाथ मन्दिरमा मेला हेर्न गएको बेला कर णी ग’रेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी नवीन थापामगरले बताए।
उनले भने, ‘अभियुक्तहरु विशाल र कमलले पीडितको मोबाइल खो’सेर फिर्ता दिने बहानामा बोलाएर कर णी ग’रेका थिए।’
पीडित युवतीले दुवैले आफूमाथि सा’मू’हि’क कर णी गरेको र कर णी गर्नु अघि आफ्नो हातबाट मोबाइल खोसेको उजूरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक थापामगरले बताए ।
अभियुक्त दुवै जनाले पीडितको मोबाइल फिर्ता दिने बहानामा पा’लैपा’लो कर णी गरेको भनी जाहेरी दर्ता भएको डिएसपी दानबहादुर थापाले बताए।
उनका अनुसार प्रहरीले जिल्ला अदालत जुम्लाबाट दिन ५ को म्याद थपको अनुमति लिई थप अनुसन्धान गरिरहेको छ।
त्यसैगरी शा’री’रि’क रूपमा अशक्त ४५ वर्षीया एक महिलालाई कर णी गरेको आरोपमा तिला गाउँपालिका–८ जुम्लाका २८ वर्षीय जीवन रावतलाई पनि प्रहरीले पक्राउ गरिएको छ ।
अ’शक्त महिलालाई रावतले ड’र त्रा’स देखाएर कर णी गरेको खुल्न आएकाले उनलाई पनि पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
त्यस्तै भिरबाट ल डेर गम्भीर घाइते भएका युवा सङ्घका सदस्य विजय भाटको उपचारका क्रममा मृत्यु भएको छ ।
दशरथचन्द नगरपालिका– ५ दमरखोलीका ३० वर्षीय भाटको उपचारका क्रममा शुक्रबार धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको यहाँका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
बिहीबार साँझ सदरमुकामबाट घर फर्किने क्रममा स्थानीय कलुवाड मोडबाट ल डेर भाट घाइते भएका थिए ।
घाइते भाटको जिल्ला अस्पतालमा उपचार नभएपछि शुक्रबार बिहानै ४ः०० बजे धनगढी रेफर गरिएको थियो ।
उहाँको शुक्रबार धनगढीस्थित मायामेट्रो अस्पतातमा मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँका एक छोरा र श्रीमती छन् ।
काठमाडौं उपत्यकामा प्रहरीलाई ठुलो सफलता मिल्दा……
ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २४ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट हराएका २० मोटरसाइकल र चार स्कुटर फेला पारेर शुक्रबार सम्बन्धित धनीलाई बुझाएको हो ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सवारी साधन एकान्त ठाउँमा पार्किङ गर्दा हराउने गरेको बताउनुभयो ।
हराएका सवारी साधनमध्ये अधिकांश सवारी साधन उपत्यकाका वरिपरि जिल्लामा प्रयोग हुने गरेको महाशाखाले जनाएको छ ।
मोटरसाइकल उपत्यकाका नागार्जुन, पुतलीसडक, ठमेल, बालाजु, कपन, सानेपा, महाराजगञ्ज, एकान्तकुना, राधेराधे, सामाखुशी, टोखा, पाटन अस्पताललगायतका स्थानबाट हराएका हुन् ।
महाशाखाका अनुसार पछिल्लो समय हराएका वा चोरी भएका मोटरसाइकलमध्ये अधिकांश पल्सर मोटरसाइकल रहेका छन् ।
चोरी भएका मोटरसाइकललाई ग्रामीण इलाकामा लगेर नम्बर प्लेट र स्वरूप परिवर्तन गर्ने, नक्कली कागजपत्र बनाएर बेचबिखन गर्ने गरेको पाइएको महाशाखा प्रमुख भट्टराईले बताउनुभयो ।



