जेष्ठ नागरिक (पहिलो संशोधन) विधेयक २०७६ सर्वसम्मतिले पारित

प्रतिनिधि सभाले जेष्ठ नागरिक ९(पहिलो संशोधन) विधेयक २०७६  सर्वसम्मतिले पारित गरेको छ ।बुधबार प्रतिनिधिसभाको बैठकमा महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले गरेको प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो ।जेष्ठ नागरिकसम्बन्धी ऐन २०६३ को पहिलो संशोधनको रुपमा यो विधेयक २०७६ सालमा दर्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button