
टुसा उम्रेका गेडा’गुडीको झोल खानुका यस्ता छन् -: फाइदै फाइदा
टुसा उम्रेका गेडा’गुडीको झोल खानुका यस्ता छन् -: फाइदै फाइदा
गेडागु’डी विभिन्न प्रकारका हुन्छन् । यो हाम्रो भान्सामा पाकि’ने तरकारी पनि हो । गेडागुडी स्वा’दका लागि मात्र नभई स्वास्थ’का लागि पनि उतिकै महत्वपूर्ण मानिन्छ।

गेडागुडीको रस खानाले हा’म्रो शरीरमा प्रोटिनको मात्रा धेरै हुन्छ । यो जो कोहिले पनि खान सक्छ य’सको से’वन गर्नाले रो’ग संग लड्ने क्षमता बृदि हुन्छ ।

गेडागुडी भन्ना:ले विभिन्न प्रका:रका दाल, सिमी, चना, केराउ, राज्मा, भटमास आदि’लाई बुझाउँछ । अझ बढी टुसा उम्रेको गेडागुडिमा प्रोटिन र फाइबरको मात्रा बढी हुन्छ ।
यद्यपि, टुसाएर गेडा:गुडी प्रयोग गर्दा श’रीरले यसमा भएका सबै प्रोटिनलाई सोस्न सक्छ । नियमित नभिजाएको गेडागुडी प्रयोग गर्दा आइरन, जिंक, म्याग्नेसियम, क्याल्सियम’लगायतका एन्टिन्युट्रिसन तत्वलाई यसले सोस्न दिँदैन ।
काँचो प्याज खानुका यस्ता छन् फाइदै फाइदा
भान्सामा दैनिक रुप:मा प्याज प्रयोग हुन्छ। कति:पयले तरकारी–अचारमा प्याज हाल्छन् त क’तिले सलादको रुपमा काँ’चै खान मन पराउँछन्।
खासमा प्याज काँचै खा’नु बढी फाइदाजनक हुन्छ। काँचो प्याजले कैयौं मौसमी बिरा:मीबाट बचाउन सहयो’ग पुग्छ। साथै तपा’ईंको सुन्दरतामा पनि काँचो प्याजले निखारता ल्याउँछ।
यस्ता छन् काँचो प्याजका खास ५ फाइदा
– प्या:जमा पाइने फस्फोरस, म्याग्नेसियम, पोटा’सियम र भिटामिन सी ले हाम्रो शरीरलाई निरो’गी बनाउन मद्दत पुग्छ। दिउँसोको खानाको साथमा सलादको रुपमा काँ’चो प्याज खाँदा पाच’न शक्तिमा सहयोग पुग्छ।
-श्वासप्रश्वास सम्बन्धी रोगबाट बच्न पनि प्याज लाभदायी छ। प्याजले शरीरमा रक्तसञ्चार प्रवाह निय’मित बनाइराख्न र शरीरमा ऊर्जा दिने काम गर्छ।
– काँचो प्याजले एन्टिब्याक्टेरि’याको पनि काम गर्छ। यसले हाम्रो शरीरमा ब्याक्टे’रिया र भाइरसलाई’ बढ्न दिँदैन। साथै रु’घा लाग्नबाट पनि हामीलाई बचाउँछ।
– लूबाट बच्न पनि प्या’ज अचूक औषधि हो। गर्मीमा लामो यात्रामा निस्किनु छ भने सलाद’को रुपमा खा’नासँग काँचो प्याज अवश्य खानुस्। यसले शरीरमा पानीको कमी हुन’बाट पनि बचाउँछ।
– दिउँसोको खा’नाको साथमा काँचो प्या’ज नियमित खाने गर्नाले रगतमा सुगरको मा’त्रा बढ्न दिँदैन। यस’ले शरीरमा क्यान्स’रजस्तोे घातक रोगका लागि सेलको वि’कास हुनबाट रोक्छ।
-काँचो प्याज अनुहा’रका लागि पनि उपयो’गी हुन्छ। काँचो प्याज लगाउने हो भने केही समयमै अनुहार’को दाग हटेर जान्छ। साथै काँचो प्याजको सेव’नले शरीर’मा ब्लड सर्कुले’सन बढाउँछ र शरी’रमा भएको ड्यामेज सेल रिपेयर गर्न मद्दत पुग्छ।



