
दमौलीमा पनि नगरप्रहरीले उठाउँछ फुटपाथका पसल
काठमाडौं २१ असार । तनहुँको व्यास नगरपालिकाले न्युरोडमा फुटपाथका पसल हटाउने क्रममा नगरप्रहरीले व्यवसायीको ठेलाका आँप सडकमै फालिदिएको छ ।

नगरका सडक तथा पेटी अतिक्रमण गरी ठेलामा व्यवसाय गरेको भन्दै नगर प्रहरीले मंगलबार ठेला नियन्त्रणमा लिने क्रममा आँप सडकमै फालेको हो । नगरप्रहरी प्रमुख आशिक परियारले साँघुरो सडकमा व्यापार गरेपछि नियन्त्रणमा लिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1




