नुवाकोट  ककनी गाउँपालिकाको अध्यक्ष पदमा राप्रपाको तर्फबाट तेज लामाको उमेदवारी

नुवाकोट  ककनी गाऊपालिकाको अध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट तेज लामाको उमेदवारी दिनु भएको छ। वहाँले ककनी गाउँ पालिकाको विकाश र सरसफाइका सवालमा स्वच्छ हराभरा बनाई सडक बिस्तार , स्वास्थ र शिक्षाका सवालमा महत्त्वपूर्ण पुर्ण कार्य सम्पादन गर्ने आफ्नो घोषणापत्रमा उल्लेख गरि कार्यान्वयन गर्ने प्रतिबद्धता व्याक्त गर्नु भएको छ।
कक्षा १२ सम्म निः शुल्कःशिक्षा प्रविधिक शिक्षा, कम्पुटर शिक्षा, अंग्रेजी शिक्षा, बृद्धअबश्था रहेका मान्यजनलाइ घरमै स्वास्थ्य उपचारको व्यवस्था समेतका विषयमा कार्य सम्पादन गर्ने जनतामाँझ अठोट गर्नु भएको छ।
यस्ता जनपृय युवालाई गाउँपालिकाको विकाश र सम्मृद्धिका निम्ति शएक पटक वहाँलाई मौका दियौ। देशमा युवालाई देशको सत्ताको वागडोरको हस्तान्तरण नभए सम्म देशमा रूपान्तरण नहुने निश्चित छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button