बाँकेमा दुईजना कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोराना संक्रमित २ जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा बाँके कोहलपुरका ५३ वर्षका पुरुष र नेपालगन्जका ४१ वर्षका पुरुष रहेको अस्पतालले जनाएको छ।

योसँगै बाकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button