अमेरिकाले नेपाललाई भ्रमण गर्न नहुने मुलुकको सुचीमा राख्यो, आफ्ना सबै नागरिक लैजाने

काठमाडौं । अमेरिकाले नेपाललाई भ्रमण गर्न नहुने मुलुकको सुचीमा राखेको छ ।

अमेरिकको विदेश मन्त्रालयले नेपालमा कोरोना महामारी अत्याधिक बढिरहेको भन्दै नेपाल भ्रमण गर्न नहुने मुलुकमा राखेको हो ।

यो सँगै अमेरिकाले नेपालमा भएका सबै आफ्ना नागरिकहरुलालई लाने जनाएको छ । उसले विमान चाटर्ड गरेर ललैजाने तयारी पनि गरेको छ ।

जसका लागि नेपालस्थित अमेरिकी दूतावासले स्वदेश फर्कन चाहने अमेरिकी हरुले नामावली दर्ता गराउने तयारी पनि गरेको छ । तर आफ्ना नागरिक लैजान भन्दै अमेरिकी दूतावासले गरेको प्रस्तावमा नेपाल सरकारले कुनै प्रतिकृया नदिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button