लेजेन्डरी जावा बाइक खरिदमा कस्टम हेल्मेट र ज्याकेट उपहार

दसैंको अवसरमा जावाले आकर्षक योजना ल्याएको छ।उक्त योजनाअन्तर्गत लेजेन्डरी बाइक खरिदमा ग्राहकले राइडिङ ज्याकेट र कस्टम जावा हेलमेट पाउनेछन्।

ज्याकेट सबैै मौसमका लागि उपयुक्त रहेको कम्पनीको दावी छ। त्यस्तै कस्टम हेल्मेटले चालकलाई स्टाइलिस लुक्स प्रदान गर्दछ।

विशेष सुरक्षासमेत प्रदान गर्ने कम्पनीले बताएको छ। लेजेन्डरी जावा बाइक सन् १९२९ मा चेकोस्लाभाकियामा स्थापित कम्पनी हो। नेपालमा अग्नि मोटोइन्क प्रालिले जावा बाइक  भित्र्याउँदै आएको छ।

आग्नि मोटो इन्क अग्नि ग्रुप अन्तर्गत स्थपित भगिनी संस्था हो।हाल यसका नेपालभर १३ डिलर रहेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button